Aamsanchar

सबै समाचार

बिर्तामोड । सरकारले हात्ती नियन्त्रणका लागि विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गरे पनि झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो चार वर्षको अवधिमा जंगली हात्तीको आक्रमणमा परी २५ जनाको मृत्यु भएको […]

बुधवार, माघ १२, २०७३

नक्कली प्रमाणपत्रको आरोप झूटो ठहर, डा. गिरीलाई अदालतबाट सफाई बिर्तामोड । बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक डा. रामबाबु गिरीलाई नक्कली प्रमाणपत्र लिई चिकित्सा पेशा गरेको आरोपमा दायर भएको […]

मङ्गलवार, माघ ११, २०७३

भोजपुर। सिसी क्यामेरा जडान कार्यविधि विपरीत भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा (सिसीटिभी) जडान गरिएका छन् । सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान, सञ्चालन गर्नुपर्ने नियम गृह मन्त्रालयले बनाएको […]

मङ्गलवार, माघ ११, २०७३

खोटाङ : डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा पर्दा कसैले कल्पनासमेत गरेको थिएन– कुनै दिन जनजागृति प्रावि उदाहरणीय स्कुलका रूपमा चिनिनेछ भनेर। समयले यसरी कोल्टे फेर्‍यो कि, यतिखेर पूर्वका झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीले भरिएको छ स्कुल। […]

मङ्गलवार, माघ ११, २०७३

काठमाडौं, भारतले प्रतिबन्धित नोट साट्ने/नसाट्ने बारे ठोस निर्णय नदिँदा नोट सटही गर्ने बारे अन्यौल झनै बढेको छ । भारतले पाँच सय र एक हजार दरका नोटमा  प्रतिबन्ध लगाएको २ महिना भन्दा लामो समय बितिसक्दा समेत […]

मङ्गलवार, माघ ११, २०७३

भीमदत्तनगर। नेपाल–भारत सीमा नाकासित जोडिएको एक नेपाली बस्तीका नागरिक आफ्नो देशको अन्य भू–भागमा आवातजावत गर्न २०२२ सालदेखि डुङ्गामा यात्रा गर्न बाध्य छन् भन्दा पत्यार नलाग्न सक्ला । तर त्यो यथार्थ अवस्था कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरवासीले […]

मङ्गलवार, माघ ११, २०७३

काठमाडौं । मासिक ८० रुपैयाँ बिजुली महसुल तिर्दै आएका बैतडीका शेरिराम तिरुवा एकैचोटी ३६ हजार रुपैयाँको बिल आएपछि अचम्ममा परे ।  उनले मिटर चेकजाँच गरिपाऊँ भन्दै विद्युत वितरण केन्द्रमा निवेदन दिँदा जसरी पनि उठेको बिजुलीको […]

मङ्गलवार, माघ ११, २०७३

झापा। झापाको भद्रपुर नगरपालिका २ स्थित मायालु वनमा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ। जंगलमा दाउरा खोज्न गएकी भद्रपुर नगरपालिका २ बस्ने ४१ वर्षीया पालमाया लिम्बू र १२ बर्षिया शर्मीला लिम्बुलाई जंगली हात्तीले आक्रमण […]

सोमवार, माघ १०, २०७३

खुदुनाबारी, खुदुनाबारी–२ सातकटेरीका मिर्गौला पीडित मदन बराल लाई बराल वंश प्रतिष्ठान कतार शाखाले आर्थिक सहयोग प्रदान गरेको छ । दुई वर्ष अगाडिदेखि मिर्गौलामा समस्या देखिएका कारण उपचार गराइरहेका बराललाई कतारमा कार्यरत पुकार बरालको संयोजनमा एक […]

सोमवार, माघ १०, २०७३

(मोहम्मद सदरुल) भद्रपुर । झापा जिल्लाको उच्च प्राथमिकतामा रहेको भद्रपुर नगरपालिकास्थितको मेची पुलको निर्माण कार्य पूरा हुन अझ सुनिश्चत हुन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले समस्या झेलिरहेका छन् । अनक–सूर्या जेवीले २०७१ पुस २७ गते […]

सोमवार, माघ १०, २०७३