
(झुलन रेग्मी) बिर्तामोड । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड अहिले अञ्चलकै स्वास्थ्य उपचारको केन्द्रविन्दुका रुपमा विकास हुँदै गएको छ । एक दशकअघिसम्म सीमित सङ्ख्यामा रहेका क्लिनिकबाट बिरामीले यहाँ उपचार पाउँदै आएका […]
सल्लेरी । यातायातको नयाँ भाडादर कायम भए पनि सोलुखुम्बुका यातायात व्यवसायीबाट यसको उल्लङ्घन भइरहेको पाइएको छ । गत माघ ५ गतेबाट नयाँ भाडादर निर्धारण गरी कार्यान्वयन गर्ने सहमति भए पनि व्यवसायीले अझै यात्रुबाट बढी भाडा […]
प्यूठान । दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘बे्रक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि […]
काठमाडौँ । नेपाल वायुसेवा निगमको नयाँ जहाज एम—६० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कशाङ्कारले कुल ५६ सिट क्षमताको चिनियाँ जहाज विमानस्थलमा अवतरण भएको जानकारी दिनुभयो । आज साँझ ७ः१५ बजे […]
काठमाडौँ । अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन लाग्नुभएको छ । नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५औँ शङ्ृखलामा शाक्यले धातुको पातामा भैरवको […]
काठमाडौँ । तपाईको घरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी आएर मिटर रिडिङ गरेका छैनन् । अथवा तपाईको घरमा उठेको भन्दा कम वा बढी युनिट लेखेर तपाईलाई हैरान बनाएका छन् भने अब चिन्ता नलिनुस । तपाईको घरको […]
मोहनमाया माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुदै पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका निर्देशक केशवप्रसाद दहाल । साथमा वायाँतर्फ विद्यालय प्रधानाध्यापक विन्दु श्रेष्ठ । विर्तामोड–२,चारपानेको मोहनमाया मावि झापाको उत्कृष्ट नमुना विद्यालयमा पर्छ । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार […]
काठमाडौँ । नेपाल प्रहरीले विभिन्न अपराध मुद्दामा सजाय बेरुजू राख्ने अपराधीविरुद्ध सञ्चालन गरेको विशेष (फैसला कार्यान्वयन) अभियान अन्तर्गत करिब छ हजार दुईजना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा […]
पाल्पा। सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो– कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर […]