Aamsanchar

सबै समाचार

काठमाडौं : गास, बास, कपासपछि यौनलाई मानिसको आधारभूत आवश्यकताभित्र राखिन्छ। यौन नभइ नहुने भएपनि पछिल्लो समय पश्चिमी संस्कृतिको छाडापनका कारण यो खुलेआम बन्दै आएको छ। काठमाडौं लगायत देशभर खुला रुपमा यौन ब्यवसाय मौलाउँदा स्थानीय प्रशासन […]

आइतवार, माघ १६, २०७३

(साहिला तामाङ) ललितपुर । सन् २०२० सम्म नेपाललाई पूर्ण रुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य सरकारकोे छ ।  “समयमानै कुष्ठरोगको उपचार गराँैं, अपाङ्गता हुनबाट बचौंँ” भन्ने मूलनाराका साथ आइतबार यो दिवस देशभरि मनाउने तयारी गरेको छ […]

आइतवार, माघ १६, २०७३

काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले सबै जनतालाई खानेपानी पहुँच पु¥याउने उद्देश्यका साथ आधारभूत खानेपानी आयोजना सञ्चालन गरेको छ । विभागले खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ७५ वटै जिल्लामा सञ्चालन गर्ने गरी आधारभूत खानेपानी आयोजना […]

आइतवार, माघ १६, २०७३

सोलुखुम्बु । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाउनुभयो । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्नुभएका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा […]

आइतवार, माघ १६, २०७३

सिरहा । बोक्सीको आरोपमा सिरहा सुखिपुर नगरपालिका ४ की २५ वर्षीया कलादेवी (नाम परिवर्तन) मण्डललाई दुर्व्यहार गरी गाउँ निकाला गरेको घटना सार्वजनिक भएको छ । स्थानीय विसोप्रसाद यादब र गुमस्ता यादबले उनलाई दुर्व्यवहार गर्नुका साथै […]

शनिवार, माघ १५, २०७३

काठमाडौं। सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासमै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे […]

शनिवार, माघ १५, २०७३

सोलुखुम्बु  । इलाका प्रशासन कार्यालय सोताङमा कार्यालय प्रमुख नहुँदा सेवा ठप्प भएको छ । विसं २०७३ वैशाख २३ गते जिल्लाको विकट क्षेत्रका गाविसलाई लक्ष्य गरी स्थापना गरिएको यस कार्यालयमा प्रमुख नहुँदा करिब महिना दिनदेखि सेवा […]

शनिवार, माघ १५, २०७३

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ […]

शुक्रवार, माघ १४, २०७३

काठमाण्डौं ।  वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा […]

शुक्रवार, माघ १४, २०७३

दमक। दुवै मिर्गौलाले काम गर्न छाडेपछि पाँचथर रानीटार–३ का फुलकुमार राईको मिर्गाैला प्रत्यारोपण गर्न विभिन्न क्षेत्रबाट सहयोग जुट्दै गएको छ । मिर्गाैला रोगी राईको उपचारमा सहयोग जुटाउन सञ्चालित अभियानमा हालसम्म करिब रु दुई लाखभन्दा बढी […]

शुक्रवार, माघ १४, २०७३