
काठमाडौं । अमेरिकी गुप्तचर संस्थाले नेपाली आकाशमा रहस्यमय यान देखिएको दाबी गरेको छ । अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सीआइए) ले आफ्नो एक दस्तावेजमा यस्तो दाबी गरेको हो । हालै सार्वजनिक सो दस्तावेज अनुसार सन् १९६८ […]
इनरुवा । सुनसरीको नरसिंह गाविसमा सोमबार पैतालीस जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्थानीय शान्ति समिति नरसिंहको आयोजना र गाविसको सहयोगमा ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । गाविसको प्रत्येक वडाबाट ५÷५ जनाको […]
झापा। वरिष्ठ मृगौला रोग विशेषज्ञ ऋषिराज काफ्ले रक्सीलाई ‘ज्यानमारा’को उपमा दिन्छन् । उनका अनुसार रक्सीले स्वास्थ्यमा प्रतिकुल असर पार्दै मान्छेको ज्यान लिन्छ । मृगौलाको लागि रक्सी घातक सावित हुन्छ । ‘फाइभस्टार होटलमा लाखौं पर्ने रक्सी […]
बेनी । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको […]
भोजपुर । स्थानीय तहको पुनःसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ । यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र […]
सुनसरी: इटहरीमा डाका समूह र प्रहरी भीडन्त दोहोरो भीडन्त भएको छ। भीडन्तमा डाका समूहका तीन जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिकास्थित खनारको नहर डिलमा डाका समूह र प्रहरी भीडन्त भएको सुनसरीका प्रहरी प्रमुख कोषराज पोखरेलले […]
काठमाडौं। ठूला दरका भारतीय रुपैयाँ (भारु) नोट कारोबारमा लगाइएको प्रतिबन्ध हटाउन नेपाल राष्ट्र बैंकमाथि तीव्र दबाब परेको छ । ‘केही ठूला व्यापारीले हालै भारतमा प्रचलनमा ल्याइएका पाँच सय र दुई हजार दरका भारु नोट नेपालमा […]
काठमाडौँ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८ औँ औद्योगिक प्रदर्शनी फागुन १२ देखि १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने मूलनाराका साथ […]
(प्रकाश धौलाकोटी) तेह्रथुम । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका पहिला चार महिना शिक्षकले […]