Aamsanchar

सबै समाचार

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि विसं २०७३ को पुस मसान्तसम्म […]

आइतवार, माघ २३, २०७३

वीरगन्ज : वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार जन्मिएको दुई घन्टा नबित्दै चोरी भएको शिशु आइतबार भेटिएका छन् । प्रहरीले शिशु चोरी कार्यमा संलग्न लालसा देवीलाई पर्साको बेलवा गाविस ९ मिलनचोकबाट पक्राउ गरेको हो। वीरगन्ज १ […]

आइतवार, माघ २३, २०७३

जारी रमपम झापा गोल्डकपको फाईनललाई मध्य नजर गरेर आज वीरता जेसीजको अगुवाईमा वीरता लेडी जेसीज, नेप्लिज टिन्स, गोल्डकप आयोजक लगायत स्थानियहरुवाट विर्ताबजार डोमालाल रंगशाला मार्ग सरसफाई गरिएको छ ।  फोहोर संकलन गर्दै झापा गोल्डकपका अध्यक्ष […]

आइतवार, माघ २३, २०७३

विर्तामोड नगरपालिकाको नव निर्मित भवन उद्घाटन गर्दै संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगु । आईतबार आयोजित नगर विकास योजना सार्वजनिकरण कार्यक्रम मार्फत नगर विकासको लागी आगामी बजेटमा २१ करोड बजेट पनि सार्वजनिक […]

आइतवार, माघ २३, २०७३

भक्तपुर, कक्षा ११ को मौका परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते लिएको कक्षा ११ को मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । […]

आइतवार, माघ २३, २०७३

कञ्चनपुर। रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका हुन् । खेतबारीमा रासायनिक मल र विषादीको […]

आइतवार, माघ २३, २०७३

वि.सं. २०७३ साल माघ २३ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– नवमी, १७:२७ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

आइतवार, माघ २३, २०७३

काठमाडौँ । दन्त सर्जनहरुले आफूहरुले पनि क्लिनिक खोली बिरामीलाई सेवा दिन पाउनुपर्ने बताएका छन् ।  नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको संयुक्त आयोजनामा  राजधानीमा आयोजित ‘दन्त स्वास्थ्यकर्मीको संयुक्त भेला’ मा दन्त विशेषज्ञ […]

शनिवार, माघ २२, २०७३

धनगढी । चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उहाँका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको […]

शनिवार, माघ २२, २०७३

काठमाडौं। सिंगापुरलाई सपनाको देश पनि भनिन्छ । त्यहाँको भौतिक सुविधाले विश्वलाई नै आकर्षित गर्ने गरेको छ । त्यसैले त नेपालको राजनीतिमा पनि बेलाबखत ‘सिंगापुर झैं बनाइदिन्छु’ भन्ने आश्वासन बाँड्ने गरिन्छ । तर जहाँ सिंगापुरको चंगी […]

शनिवार, माघ २२, २०७३