
काठमाडौं, आज विश्व क्यान्सर दिवस । नेपालमा क्यान्सरबाट वर्षेनी हजारौं मानिसको मृत्यु हुने गरेको छ । शहरी क्षेत्रका मानिस यो रोगबाट बढी प्रभावित हुने गरेका छन् । सूर्तिजन्य पदार्थको सेवन, धुलो, धुँवा र खानपानका कारण […]
बिर्तामोड । आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार […]
झापाको शनिअर्जुन–६ वैशाबाडीस्थित नवज्योति आधारभूत विद्यालयमा निर्मित सरस्वतीको मन्दिरको उद्घाटन समारोहमा खुशीयालीमा नृत्य गर्दै एक महिला ।
नेपालमै पहिलो पटक उज्यालो बाल क्लवको आयोजनामा हुन लागेको राष्ट्रिय बालमहोत्सवलाई सफल बनाउनका लागि झापा र मोरङका जिल्ला शिक्षा कार्यालयहरुले जिल्लाका सबै बिद्यालयहरुलाई महोत्सवमा सहभागि गराउन आग्रह गरेकाछन् । प्याप्सन जिल्ला कार्यालय झापाले पनि जिल्लाका सबै […]
बिर्तामोड । बजारमा विभिन्न पार्टी र संस्थाबाट चन्दा आतंक मच्चिरहेका बेला झापा गोल्डकप मूल आयोजक समितिले भने चन्दा नउठाई गोल्डकपको दीगो विकासका लागि अभियान अघि बढाएको छ । झापा गोल्डकपको बैधानिक र संस्थागत विकासका लागि जिल्ला […]
काठमाडौं, माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, […]
तेह्रथुम । हमरजुङ गाविस–७ का हिमा कार्की आजभोलि दुईवटा उन्नत जातका गाई पालेर दूध बिक्री गर्दैआउनुभएको छ । उहाँले गाईसँगै बाख्रा समेत आफ्नै लगानीमा पाल्नुभएको छ । अहिले गाउँमा गठन भएको मार्गादेवी महिला सामुदायिक संस्थाका […]
(कमल खत्री) म्याग्दी। म्याग्दीको दुर्गम मुदी–३ नाउरामा रहेको रनजनज्वति आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकाले अहिलेसम्म निःशुल्क अध्ययन गर्न पाएका छैनन् । सात वर्ष अगाडि स्थानीय बालबालिकालाई शिक्षाको पहुँच पु¥याउने उद्देश्यले कक्षा ३ सम्म पढाउने उद्देश्यले […]
काठमाडौं , विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै उनको जन्मोत्सवका रूपमा बुधबार मुलुकभर श्रीपञ्चमी मनाइँदै छ । श्रीपञ्चमीमा बालबालिकालाई अक्षरारम्भ गर्ने नेपाली परम्परा भएकाले अभिभावकले आफ्ना सन्तानलाई नजिकका सरस्वती मन्दिरमा लगी खरी वा […]