Aamsanchar

सबै समाचार

प्युठान :  जिल्लाका प्रमुखहररूलाई अभिवादन नगरेको भन्दै एक ट्राफिक हवल्दारमाथि कुटपिट भएको छ। स्यालुट नगरेको भन्दै प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले हवल्दार त्रिचन्द्र बहादुर डीसीलाई कुटेका हुन्। जिल्ला ट्राफिक कार्यालय प्युठानमार्फत बिजुवारमा […]

बुधवार, माघ २६, २०७३

काठमाडौं :  उखु क्रसिङ गरेर चिनी उत्पादन गर्ने सिजनमै व्यापारीले भाउ बढाएर कालोबजारी गरेका छन्। चिनीकम उत्पादन भएको र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्टक सकिन लागेको सुइँको पाएका व्यापारीले एकाएक भाउ बढाएका हुन्। चिनीको भाउ बढाएर […]

बुधवार, माघ २६, २०७३

  शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिको सिमा, माईखोला दोमुखामा नुहाउदै दुई बालक । एक हप्ता एता झापामा गर्मी बढेको छ । तस्वीर : कमल पाण्डे (विनोद) /आमसंचार

मङ्गलवार, माघ २५, २०७३

काठमाडौँ । तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजनामा माछापुच्छ्रे« बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ […]

मङ्गलवार, माघ २५, २०७३

तेह्रथुम। रोजगारीका लागि गाउँका युवा विदेसिन थालेपछि अधिकांश गाउँमा काम गर्ने जनशक्तिको अभाव भएको छ । एकपछि अर्काे गर्दै गाउँका युवा रोजगारीका लागि विदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको इवाका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर […]

मङ्गलवार, माघ २५, २०७३

दमक, झापाको लखनपुरमा भब्य कार्यक्रमबीच प्रथम राष्ट्रिय बालमहोत्सवको उद्घाटन भएको छ । उज्यालो बाल क्लवको आयोजनामा भएको बालमहोत्सवको उद्घाटन शिक्षामन्त्री धनिराम पौड्यालले गरेका हुन् । उनले बिद्यार्थीहरुले बनाएको रकेट उडाएर बालमहोत्सवको उद्घाटन गरेका थिए । […]

मङ्गलवार, माघ २५, २०७३

बिर्तामोड।  झापाको शनिअर्जुन, खुदुनावारी र बुधवारेको मध्य भाग भएर बग्ने विरीङ नदीबाट नदीजन्य सामग्री उत्खनन् तथा संकलन गर्ने सम्बन्धमा उत्पन्न समस्या दीगो रुपमा समाधान गर्न सरोकारवाला सबै तयार भएका छन् । झापाको बिर्तामोडमा संवाद समूहको […]

मङ्गलवार, माघ २५, २०७३

[कुमार भट्टराई] झापा ।  जबसम्म मान्छे आफ्ना लागि मात्र कर्म गर्छ र त्यसको लागि मात्र रमाउँछ, ऊ व्यक्ति हुन्छ । त्यही व्यक्ति जब अर्काको लागि पनि कर्म गर्न थाल्छ । अर्काको दुःख र सुखलाई आफ्नो […]

मङ्गलवार, माघ २५, २०७३

काठमाडौँ,। पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन् । आव […]

मङ्गलवार, माघ २५, २०७३

चौतारा, बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट […]

मङ्गलवार, माघ २५, २०७३