
वि.सं. २०७३ साल माघ २८ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १० तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:२२ बजेदेखि पूर्णिमा ३०:१३ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला, लि, लु, […]
वि.सं. २०७३ साल माघ २८ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १० तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:२२ बजेदेखि पूर्णिमा ३०:१३ बजेउप्रान्त प्रतिपदा। मेष – चु, चे, चो, ला, लि, लु, […]
भद्रपुर । मुलुकको आर्थिक, सामाजिक तथा वातावरणीय पर्यावरणलई सन्तुलन कायम गरी दिगो वन विकासमा वन दशक (२०७१–२०८१) कार्यक्रमले महत्वपूर्ण योगदान दिने भएको छ । विसं २०८१ सम्म सञ्चालन हुने वन दशक कार्यक्रमका लागि पहिलो वर्ष […]
टोकियोः सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको छ । खेलकुदलाई वातावरणमैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन […]
खोटाङ। जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् । सिम्पानी बजारको एक […]
(नरेन्द्र ढकाल) झापा । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागी विभिन्न अभियान सञ्चालन गरिरहे पनि दुर्घटना भने बढी रहेको पाइएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चालु आर्थिक वर्ष २०७३र७४ को ६ […]
म्याग्दी । कुनै समय बाक्लै देखिने गौँथली विस्तारै हराउन थालेका छन् । जिल्ला सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङलगायतका क्षेत्रमा पाँच÷छ वर्ष अगाडि घरैपिच्चे देखिने गौँथली गुँड छोडेर जान थालेका हुन् । जोडी बनाएर बस्ने गौँथलीले मानवबस्तीको […]
काठमाडौँ । प्रत्येक वर्ष माघ महिनामा माधवनारायण मेला लाग्ने साँखुस्थित सालीनदीमा आज बेलुकीदेखि नियमित गङ्गा आरती सञ्चालन हुने भएको छ । श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले पशुपति गङ्गा आरती समूहको सहयोगमा नियमित […]
पर्वत । नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ […]