
भक्तपुरः महानगरीय प्रहरी वृत्त ठिमीले जबरजस्ती बालिका करणी गर्ने एक पुरुष र उनलार्इ सघाउने श्रीमतीलाई नियन्त्रणमा लिएको छ। गत मंसिर २१ गते पैसा दिने लोभ देखाएर १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर थिमी […]
काठमाडौं : मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा जयबहादुर चन्दलाई नियुक्त गरेपछि डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सिलवालले आइतबार दिउँसो आफूलाई आइजीपी बनाउनुपर्ने मागसहितको रिट अदालतमा दायर गरेका हुन्। मन्त्रिपरिषद् […]
काठमाडौं , प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुण्डा सलबलाउन थालेका छन्। प्रहरी मुठभेडमा दुई गुण्डा नाईके मारिएपछि गुमनाम रहेका गुण्डा नाईके सलबलाउन थालेका हुन। प्रहरी मुठभेडमा गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैटे’ मारिएपछि […]
बाँके । स्थानीय विकास मन्त्री हितराज पाण्डेले बालविवाह रोक्नका लागि ‘बिहेवारी २० वर्ष पारि’ नारालाई कार्यान्वय गर्र्नुपर्ने बताउनुभएको छ । टिटिहिरिया गाविसलाई पहिलो बालमैत्री गाविस घोषणा गर्दै मन्त्री पाण्डेले मुलुकलाई बालमैत्री बनाउन बालविवाहलाई रोक्न सो […]
वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वितीया, २९:१९ बजेउप्रान्त तृतीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]
इलाम । शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा सहिद उद्यान बन्न सकेको छैन् । विभिन्न राजनीतिक दलका नेताले बारम्बार उद्यान निर्माण गर्ने भनेर स्थानीयलाई खोक्रो आश्वासन मात्र बाँड्ने गरेका छन् । उद्यानका नाममा बर्सेनि […]
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनका लागि स्वतन्त्रसहित पत्रकारहरुको सात संगठनको कार्यगत एकताबाट बनेको ‘व्यवसायिक पत्रकारहरुको संयुक्त समावेशी प्यानल’ ले आज शनिवार बिर्तामोडमा उम्मेदवारको नाम घोषणा गरेको छ । पत्रकार महासंघका नयाँ सदस्यहरुलाई स्वागत […]
झापा । सरकारी सेवाका लागि लोकसेवा आयोगमा ६ सय ५१ जना लैंगिक अल्पसंख्यकले आवेदन दिएका छन् । यो बर्ष खुला गरेको रोजगारी आवेदनमा विभिन्न पदका लागि उनीहरुको निवेदन परेको आयोगले जनाएको छ । आयोगमा परेको […]
काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर […]