Aamsanchar

सबै समाचार

काठमाडौं :  अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्‍याइने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याएर अलपत्र छाड्ने गरेको भेटिएको छ। नेपालीलाई ती राष्ट्रसम्म पुर्‍याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाइरहेको […]

बिहिवार, फागुन ५, २०७३

काठमाडौँ । बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गर्नुभएको छ । युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग बुधबार भएको […]

बिहिवार, फागुन ५, २०७३

वि.सं. २०७३ साल फागुन ५ गते। बिहीबार। इश्वी सन् २०१७ फेब्रुवरी १६ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– पञ्चमी, ७:४३ बजेउप्रान्त षष्ठी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

बिहिवार, फागुन ५, २०७३

जुम्ला । जुम्लामा मानसिक रोगीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । सन् २०१४ मा ७८ जना मानसिक रोगी देखिएकामा सन् २०१६ मा सो सङ्ख्या बढेर २१६ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल […]

बुधवार, फागुन ४, २०७३

काठमाडौं ।  सरकारले बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्न मार्च ३ (फागुन २०) सुनुवाइ दिवसका रुपमा मनाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको राष्ट्रिय बहिरोपन नियन्त्रण कार्यक्रमका फोकल पर्सन तथा वीर अस्पतालका […]

बुधवार, फागुन ४, २०७३

दोलखाः नेपालीले पनि मंगलबार ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाए । दोलखामा त एक जोडी विवाह–बन्धनमै बाँधियो । त्यो पनि जिल्ला प्रशासन कार्यालयमा । न जग्गे न त मन्त्रोच्चारण नै । परम्परागत विधिविधान नभएपछि पण्डितको […]

बुधवार, फागुन ४, २०७३

काठमाडौं : सामाजिक सञ्जाल फेसबुक दुरुपयोग गर्ने ललितपुरका ३६ बर्षीय सुरज बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । सुरजले अश्लिल नाममा फेसबुक अकाउन्ट खोल्ने र त्यसमा युवतीका तस्बिर र उनीहरुलाई सम्पर्क गर्न सकिने फोन […]

बुधवार, फागुन ४, २०७३

पर्वत। वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासीले फागुन महिनादेखि लिफ्ट प्रणालीबाट पानी पाउने भएका छन् । हिउँद वर्षा नै पानीको चरम अभाव झेल्दै आएका ठूलीपोखरीको माथिल्लो भागका बासिन्दाले ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाबाट घरघरमै धारा पाउने भएपछि […]

बुधवार, फागुन ४, २०७३

वि.सं. २०७३ साल फागुन ४ गते। बुधबार। इश्वी सन् २०१७ फेब्रुवरी १५ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– पञ्चमी, ३१:४३ बजेउप्रान्त पञ्चमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

बुधवार, फागुन ४, २०७३

खोटाङ । रक्सीले मातेको झोकमा प्रहरी नायब उपरीक्षकलाई गालीगलौज गर्दा खोटाङका एक युवामाथि सार्वजनिक मुद्दा लगाइएको छ । मातेकै सुरमा तीनजना साथीलाई बोकेर मोटरसाइकल चलाइरहेका अवस्थामा सोधपुछ गर्दा जिप्रका, खोटाङका प्रनाउ नवीनकिशोर प्रधानलाई गालीगलौज गर्दा […]

मङ्गलवार, फागुन ३, २०७३