Aamsanchar

सबै समाचार

दमक : नेपाल पत्रकार महासंघ झापा शाखाको १२ औँ अधिवेशनमा ५१ हजार राशीको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ झापा शाखाका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रदान गरिएको छ। यस्तै २०५८ स्थापित १५ […]

सोमवार, फागुन ९, २०७३

वि.सं. २०७३ साल फागुन ९ गते। सोमबार। इश्वी सन् २०१७ फेब्रुवरी २० तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– नवमी, १५:४२ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

सोमवार, फागुन ९, २०७३

दमक । झापाली समाज कुवेतले आज झापाको शिवसतासी नगरपालिका–९ स्थित कन्काई नदीबाट विस्थापित परिवारलाई राहत सामग्री सहयोग प्रदान गरेको छ । गएको साउनमा कन्काई नदीमा आएको बाढीको कटानबाट पूर्णरुपमा विस्थापित बनेका त्यस क्षेत्रका सात घरपरिवारका […]

आइतवार, फागुन ८, २०७३

काठमाडौँ। सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि क्यान्सर तथा मुटु रोगी बढ्दै गएको यहाँ आज आयोजित कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ । क्यान्सर काउन्सिल नेपालको आयोजनामा सेन्टजेभियर्स कलेजले आज यहाँ आयोजना गरेको वातावरणीय […]

आइतवार, फागुन ८, २०७३

काठमाडौँ। काठमाडौँ उपत्यकाको प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीतिको खाँचो औल्याइएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको संयोजन तथा काठमाडौँ उपत्यकाका सांसदको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा व्यवस्थापिका–संसद्, वातावरण समितिका सदस्य मानबहादुर विश्वकर्माले नीति बनाउने […]

आइतवार, फागुन ८, २०७३

काठमाडौं:   भारतले ठूला दरका नोट बिमौद्रीकरण गरेपछि नेपालमा भएका त्यस्ता नोट फिर्ता नलिए पनि राष्ट्र बैंकले भारतसँग भारु किन्ने क्रम भने बढेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो […]

आइतवार, फागुन ८, २०७३

इलाम। इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ । जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको […]

आइतवार, फागुन ८, २०७३

वि.सं. २०७३ साल फागुन ८ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– अष्टमी, १३:३४ बजेउप्रान्त नवमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

आइतवार, फागुन ८, २०७३

झापा ।  बिरामी जाँच्दाजाँच्दै पनि हामीतिर फर्केर डा. बा (डा. शंकरप्रसाद उप्रेती) सोध्नुहुन्थ्यो- कति रन भो केटा हो? सञ्जीव र म क्रिकेटको कमेन्ट्री सुनिरहेका हुन्थ्यौं। त्यसबेलाका भारतका प्रमुख खेलाडी थिए- चन्द्रशेखरहरू र गवास्करहरू। प्रायः हाम्रो […]

शनिवार, फागुन ७, २०७३

बर्षभरी धेरै नामका दिवसहरु मनाउदै आएका झापा कनकाई नगरपालिका ८ र शनिर्अुन नगरपालिका ४ को संगम स्थान लक्ष्मीपुरका दर्जनभन्दा बढी संघ संस्थाका प्रतिनिधी मिलेर फागुन ७ गते आफ्नै दिवस अर्थात प्रजातन्त्र दिवस मनाएका छन । […]

शनिवार, फागुन ७, २०७३