Aamsanchar

सबै समाचार

रमेश गिरी, भक्तपुर। आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका ६५ घर राउत परिवारले सावित गरेका छन् । कुल देवताका रुपमा यहाँका वशिष्ठ गोत्रका राउत […]

बुधवार, फागुन ११, २०७३

शिव मुखिया, ‘ओ ! माइ डियर पूजा’ अनपेक्षित भेटिएकी गर्लफ्रेन्डलाई अंगाल्दै एक तन्नेरी भन्छन् । मानौं उनी तिनै गर्लफ्रेन्डको व्यग्र प्रतीक्षामा छन् । अफसोच मान्दै युवती भन्छे- ‘के तिमीले मेरो नाम बिर्सिसक्यौ ? म पूजा […]

बुधवार, फागुन ११, २०७३

वि.सं. २०७३ साल फागुन ११ गते। बुधबार। इश्वी सन् २०१७ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– एकादशी, १९:११ बजेउप्रान्त द्वादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

बुधवार, फागुन ११, २०७३

झापा विर्तामोड २ मा सञ्चालनमा आउन लागेको हेवन पार्क क्षेत्रमा सन्ध्याकालिन घामको शुन्दर प्रकाशको पोखरीमा, पृष्टभूमिमा कुरुप मडारिएको प्रदुशित ईटाभट्टाको धुवा चिम्नीवाट फैलीदै । दुई दशक अघी यस क्षेत्रमा संचालन हुदै आएका ईटाभट्टहरु हाल आएर […]

बुधवार, फागुन ११, २०७३

मोरङ । कानुनको अभावमा नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी विवाह गर्नबाट वञ्चित भएका छन् । ‘निलहीरा’ समाज र परिवर्तशील समाजले आज विराटनगरमा अयोाजना गरेको अन्तक्र्रिया कार्यक्रममा एक सयभन्दाम बढीसमलिङ्गी जोडी विवाहको प्रतिक्षामा रहेको निलहीरा […]

मङ्गलवार, फागुन १०, २०७३

बैतडी । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य […]

मङ्गलवार, फागुन १०, २०७३

काठमाडौँ। ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित यहाँ आयोजना भएको दुईदिने ‘नेपाल पूर्वाधार सम्मेलन–२०१७’ क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक–निजी साझेदारीका सफल नमुना, पूर्वाधारको अवस्था, लगानी वृद्धिका लागि आवश्यक वातावरण, पूर्वाधारको बजार, लचिलो वित्तीय व्यवस्था र हरित […]

मङ्गलवार, फागुन १०, २०७३

वि.सं. २०७३ साल फागुन १० गते। मंगलबार। इश्वी सन् २०१७ फेब्रुवरी २१ तारिख।नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– दशमी, १७:३७ बजेउप्रान्त एकादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) […]

मङ्गलवार, फागुन १०, २०७३

झापा। नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित हुनुभएको छ । आज विहान सम्पन्न मत गणनाबाट अध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल काफ्लेलाई १३ मतले पराजित गर्दै सापकोटा निर्वाचित हुनुभएको हो । सापकोटाले १२९ मत प्राप्त […]

मङ्गलवार, फागुन १०, २०७३

काठमाडौं : सरकारले लामो छलफलपछि वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो । आइतबार साँझ […]

सोमवार, फागुन ९, २०७३