Aamsanchar

सबै समाचार

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सकिएको छ । सो निवेदनमाथिको सुनुवाइका क्रममा बुधबारदेखि बहस सुरु भए पनि धेरै अधिवक्ताले बहसमा भाग […]

बिहिवार, फागुन १२, २०७३

अर्जुनधरा जेसीजको चौथो हस्तान्तरण समारोहमा बर्ष २०१७ का अध्यक्ष प्रलाद ढुङगानालाई हात मिलाएर कार्यकाल सफलताको शुभकामना दिदै निवर्तमान अध्यक्ष सार्दुलहाङ ओली । बिहिबार आयोजित समारोह विच नवनिर्मित जेसीज भवनको पनि उद्घाटन गरिएको छ । भवनको […]

बिहिवार, फागुन १२, २०७३

भोजपुर। भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत हात्तीपाइले रोगको सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । हात्तीपाइले रोग निवारणसम्बन्धी बुधबार भोजपुर जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराइएकोे हो । विगत ६ वर्षयता […]

बिहिवार, फागुन १२, २०७३

झापा माईखोला दोमुखामा करेन्ट लगाएर माछामार्दै स्थानियहरु । यसरी माछामार्दा मान्छेको जीवननै जोखीममा परेर मृत्यु हुने गरेको घटना थुप्रै छन । यसरी खोलामा करेन्ट लागाउदा माछाको अलवा अन्य जलप्राणी पनि मर्नेहुदा यस्तो कार्यलाई रोक्न नसके […]

बिहिवार, फागुन १२, २०७३

वि.सं. २०७३ साल फागुन १२ गते। बिहीबार। इश्वी सन् २०१७ फेब्रुवरी २३ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वादशी, २०:२० बजेउप्रान्त त्रयोदशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ […]

बिहिवार, फागुन १२, २०७३

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा बिहीबारदेखि आयोजना हुने पूर्वाञ्चलस्तरीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक झापा उद्योग वाणिज्य संघका कार्यालय सचिव शैलेस ढुंगानाले जानकारी दिए । झापा उद्योग […]

बिहिवार, फागुन १२, २०७३

बिर्तामोड । बिर्तामोड नागरिक समाजको आयोजनामा साहित्यकार झमक घिमिरेलाई अभिनन्दन गरिएको छ । बुधबार बिर्तामोडको कनकाई क्याम्पसमा आयोजित भव्य कार्यक्रमका बीच झमकलाई नगदसहित अभिनन्दन गरियो । प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले झमकलाई नगद ५१ […]

बिहिवार, फागुन १२, २०७३

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका २० प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ ।  उप्रप्रधानमन्त्री विमलेन्द्र निधिको गत सोमबार मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएकामा आज मात्रै प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । सोअनुसार ट्राफिक […]

बुधवार, फागुन ११, २०७३

 नागरिक समाजवाट अभिनन्दीत साहित्यकार झमककुमारी घिमिरे।  उनलाई नगद ५१ हजार राशिसहित बुधबार अभिनन्दन गरिएको हो । उनले जीवन काडाँ हो की फुल भन्ने साहित्य किताव लेखेर मदन पुरस्कारले सम्मानित  व्यक्तित्वहुन ।  झापामा क्रियाशील एक सय […]

बुधवार, फागुन ११, २०७३

बैतडी : प्रकृतिको कुचिकार मानिने लोपोन्मुख पंक्षी गिद्ध संरक्षण अभावमा  संकटमा परेको छ। जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय बैतडीमा गिद्ध लोप हुँदै गएका हुन्। प्राय सिमलको रुखमा गुँड बनाउने […]

बुधवार, फागुन ११, २०७३