
इलाम। नसर्ने तथा कडा रोगीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा आयुर्वेद उपचार क्लिनिकले गाउँ–गाउँमा सञ्चालन गरेको आयुर्वेदिक उपचार प्रभावकारी बन्दै गएको छ । अञ्चल आयुर्वेद कार्यालय आइतबारे र जिल्लास्थित अन्य आयुर्वेद औषधालयले साँखेजुङस्थित नेपालटार र गोदक–४ […]
दमक, नेपालमा पहिलो पटक उज्यालो बाल क्लव लखनपुरले गर्न लागेको पहिलो बृहत बालमहोत्सवको तयारी तिब्र रुपमा शुरु भएको छ । आगामि माघ १४, १५ र १६ गते गर्ने तय भएको महोत्सव सरोकारवालाहरुले दिएको सुझाव र […]
झापा, घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाईं ठगिनु भएको त छैन? होस् गर्नुहोस्! सर्प नचाउँदै आउने सपेराले तपाईंलाई ठग्न सक्छन्। बिर्तामोड–१ स्थित देवी पञ्चकञ्या प्लटिङमा यसरी सर्प नचाउँदै आउने सपेराले सर्वसाधारण ठगेपछि स्थानीयवासीले […]
काठमाडौं। प्रकृति मानव केन्द्रित जनआन्दोलनले ‘सातौं जनसार्क सम्मेलन’ यही माघ ११ र १२ गते यहाँ गर्ने भएको छ । नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा […]
(कविता उपाध्याय) लिबाङ (रोल्पा), । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुग्नुभयो । खत्रीले जीवनमा दुईवटा विवाह गर्नुभयो । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उहाँकी आमाभन्दा जेठी हुनुहुन्थ्यो भने […]
धनकुटा नमस्ते चोक महाकाली गुफा मन्दिरको दान पेटिका छेउमा दान माग्न सारङी बजाउदै एक गन्धर्भ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
सप्तरी । कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ । कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहँु खातमा गहँु खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय […]
जुम्ला। जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो । बसको ढोकाबाट सानो फुच्चे केटो यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने – काठमाडौँ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओँठ, […]
काठमाडौं, जीवनभर सँगै जिउने मर्ने र दुःखसुखमा साथ दिने कसम खाई झण्डै दुई वर्षअघि विवाह गरी गोरखपुरबाट नेपाल आउँदा सुनिता खटिकले सुन्दर सपना मात्र देखेकी थिइन् । सानोतिनो विवादमा श्रीमान्ले मृत्युको मुखमा पुर्याई भाग्छन भन्ने […]