Aamsanchar

सबै समाचार

जाजरकोट। छब्बीस गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी १५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन् […]

शुक्रवार, माघ ७, २०७३

(मोहम्मद सदरुल) भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ । मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि […]

शुक्रवार, माघ ७, २०७३

भद्रपुर । झापाको विरिङ नदीमा ठेकेदारले नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन गरेपछि स्थानीय जनता आक्रोशित बनेका छन् ।  ठेकेदारको लापर्बाहीले गर्दा अहिलेको समयमा सो नदीबाट नेपाल पैनी, विर्ता विरिङ मूल पैनी, हात्ती किलाजस्ता पैनीबाट स्थानीय […]

बिहिवार, माघ ६, २०७३

काठमाडौँ। धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य […]

बिहिवार, माघ ६, २०७३

कङगारु एन सि एस एस झापा कप टी-20 क्रिकेट टुनामेण्ट प्रतियोगिताको व्याटिङ गरेर उद्घाटन गर्नुहुदै माननिय सामसद प्रेमबहादुर गिरी । प्रगति सामुदायिक बनको खेल मैदान शनिअर्जुन–९ मा माघ ६ गते देखी जारी क्रिकेट खेलको आयोजना […]

बिहिवार, माघ ६, २०७३

बिर्तामोड। झापामा पनि ट्राफिक जाम हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो कि झापाको बिर्तामोडमा ट्राफिक जाम हुन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले बिर्तामोडका […]

बिहिवार, माघ ६, २०७३

इनरुवा। कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ […]

बिहिवार, माघ ६, २०७३

(प्रकाश धौलाकोटी) तेह्रथुम। गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ । सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीनजुरे पाथीभरा र पाँचपोखरी लगायत बस्तीमा खानेपानीको […]

बिहिवार, माघ ६, २०७३

इलाम । अस्थायी काठको पुलबाट खोला वारपार गर्दै आएको जमुना र सुलुबुङ बीचको माईखोलामा पक्की पुल बन्ने भएको छ । स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत रु तीन करोड १७ लाखको लागतमा पक्की पुल बन्ने भएको […]

बिहिवार, माघ ६, २०७३

इलाम। उत्तरी सुलुबुङ गाविसलाई उन्नत गाईको स्रोतकेन्द्रको रूपमा अघि बढाइएको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र गाईपालेर दूध उत्पादन गर्ने किसानले अहिले गाईपालनलाई व्यावसायिक रूप दिन थालेका छन् । पशु उत्पादन निर्देशनालयको सहयोगमा जिल्ला […]

बुधवार, माघ ५, २०७३