
धनुषकोटीधाम(कनकाई) । जाडो मौसम पिकनिकको सिजन । पर्यटन प्रबद्र्धन र मनोरञ्जनका लागि पिकनिक राम्रो माध्यम बन्दै आएको छ । धेरै राम्रा पक्ष हुँदाहुँदै पनि पिकनिकमा सरकारी सम्पत्तिको दुरुपयोग बढ्दै गएको छ । तस्वीरमा भएका तीन वटा गाडी सरकारी […]
वीरगञ्ज : वीरगञ्जबाट प्रहरीले तस्करीको चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । भारतबाट तस्करी गरेर ल्याइएको पाच किलो ६ सय १५ ग्राम चाँदीसहित वीरगञ्ज उपमहानगरपालिका ३ छपकैयाका २७ बर्षीय प्रदीप साह सोनारलाई प्रहरीले पक्राउ गरेको […]
काठमाडौं । महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा ९प्याप स्मेयर टेस्ट० निःशुल्क उपलब्ध […]
काठमाडौं : उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण […]
बिर्तामोड । बिर्तामोड–२स्थित सहारा नेपालले गरिबी न्यूनीकरण तथा सामाज रुपान्तरणमा सरकारले पनि गर्न नसकेको काम गरेको एक कार्यक्रमका वक्ताले बताएका छन् । सहारा नेपाल गरीव र पछाडि पारिएकाहरुको जीवनको सहारा नै बनेको भन्दै उनीहरुले सरकार, […]
दमक। झापाको दमकका किसानले माटोको परीक्षण गराएका छन् । उनीहरुले परीक्षण गराएको १५५ वटा नमूनामा अम्लीयपना रहेको पाइएको छ । सेतुमारी कृषि सहकारी संस्था दमक १५ ले आयोजना गरेको निशुल्क माटो परीक्षणका क्रममा विभिन्न किसानका […]
भोजपुर। भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गर्नुभएको […]
काठमाडौं। सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित हुनुभएको छ । यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो […]