Aamsanchar

सबै समाचार

भोजपुर। भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गर्नुभएको […]

शनिवार, पौष २३, २०७३

काठमाडौं। सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित हुनुभएको छ । यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो […]

शनिवार, पौष २३, २०७३

(नरेन्द्र ढकाल) झापा। बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सका चलक कति सचेत हुनु्पर्छ भन्ने कुरामा सिकाई रहनु नपर्ला तर झापामा एम्बुलेन्स चालकहरु पनि मापसे सेवनको कारबार्हीमा पर्छन् भन्दा अनौठो लाग्न सक्छ तर वास्तविक यस्तै छ । […]

शनिवार, पौष २३, २०७३

सल्यान। पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । […]

शुक्रवार, पौष २२, २०७३

विर्तामोड। जीवित ब्यक्तिलाई मृत्यु भएको भनी श्रद्धाञ्जलि सामग्री प्रकाशित गर्ने एक पत्रिकालाई प्रेस काउन्सिल नेपालले क्षमायाचना सहित सात दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । मकवानपुरबाट प्रकाशित हुदै आएको साझकुरा दैनिकले जीवित कनमणी […]

शुक्रवार, पौष २२, २०७३

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले हालै ३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरेको छ । मन्त्रालयले सन् २०१७ को अन्त्यसम्म हरेक घरमा चर्पी बनाउने उद्देश्यका साथ काम गरेपनि हाल ३८ जिल्लामात्र खुला दिसामुक्त […]

शुक्रवार, पौष २२, २०७३

[नरेन्द्र ढकाल] बिर्तामोड, । फोहोर ब्यवस्थापन गर्न कठिन भइरहेको झापाको विर्तामोड नगरपालिकालाई सरकारले सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेले सडकमा फोहोर फाल्न नपाउने नियम लागूगर्दा भालुको कान समाएको जस्तो भएको छ । छोडौं टोक्छ नछोडौ ंकाम गर्न […]

शुक्रवार, पौष २२, २०७३

झापा । जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले आवास कार्यक्रमका लागि गाविस र नगरपालिका छनोट गरेको छ । हरेक निर्वाचन क्षेत्रबाट एक÷एक गाविस र नगरपालिका छनोट गरिएकाले कार्यक्रम सञ्चालन हुनुअगावै लक्षित समुदाय बसोबास गरेको स्थान […]

बिहिवार, पौष २१, २०७३

काठमाडौँ। विगतमा नेपाली राष्ट्रिय पोशाक रहेको दौरा सुरुवालको चलन हराउँदै गएको सन्दर्भमा त्यसलाई जगेर्ना गर्ने लक्ष्यका साथ राजधानीको सुन्धारामा सरल र सहजरुपमा दौरा सुरुवाल बिक्री गर्ने लक्ष्यका साथ ‘फेसन सस्तो बजार’ सुरु गरिएको छ । […]

बिहिवार, पौष २१, २०७३

सुरुङ्गा जेसीजको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जेसीजको सभा हलमा सम्पन्न साधारण सभाले स्थानिय युवा व्यवसायी एवं सामाजिक व्यक्तित्व जविन तिम्सिनालाई सन् २०१७ का लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । […]

बिहिवार, पौष २१, २०७३