Aamsanchar

सबै समाचार

झापा, पूर्व पश्चिम  राजमार्ग झापाको विर्तामोड–२ घाग्राखोला भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ३११५ नम्बरको पिक अप गाडीले विपरीत दिशाबाट आउदै गरेको मे ३ […]

बिहिवार, पौष २१, २०७३

काठमाडौं : सरकारले हावाबाट बिजुली निकाल्नका लागि आवेदन दिएका कम्पनीहरुलाई छिटै सर्वेक्षण अनुमति दिने तयारी गरेको छ। हावाबाट विजुली निकाल्न भन्दै तीन वटा कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएका छन्। नेपाल इन्टरनेशनल नवीकरणीय उर्जा कम्पनीले […]

बिहिवार, पौष २१, २०७३

पूर्व पस्चिम राजमार्ग झापा विर्तामोड–२ घाग्राखोला पूर्वमा मे ३ प ४७७२ नं. को मोटरसाईलमा सवार दुईजना  दुर्घटनामा परी चिन्ताजनक अवस्था बनेका छन ।भर्खरै भएको घटनाका घाईते हरुलाई प्रहरीले उपचारकालागि विर्तामोड तर्फ पठाएकोे छ ।  दुर्घटना कसरी […]

बिहिवार, पौष २१, २०७३

(सुरेन्द्र भण्डारी ) सुरुङ्गा (झापा) । सरकारले विद्युत चोरीमा संलग्नलाई कारबार्ही अभियान तीब्र बनाई रहेका बेला झापामा राजनीतिक दलका उच्च तहका नेता, भातृ संगठनका जिम्मेवार व्यक्ति नै विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । प्राधिकरणका […]

बिहिवार, पौष २१, २०७३

काठमाडौं :  मोबाइलमा रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु भएको हल्ला सुन्नुभएको छ? हजुर, यो हल्ला अहिले सोसल मिडियामा भाइरल बनेको छ। चियापसल देखि कार्यालयसम्म, कक्षाकोठादेखि मानिसहरुको जमघट हुने अन्य ठाउँमा ‘रातो नम्बर’ को चर्चा छ। […]

बुधवार, पौष २०, २०७३

(हरि बास्तोला) पोखरा। झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् । विश्व ‘ब्रेल दिवस […]

बुधवार, पौष २०, २०७३

कब्जियतको समस्या धेरै व्यक्तिले भोगिरहेका हुन्छन् । त्यसो त कब्जियत आफैँमा कुनै रोग होइन । यो विभिन्न रोगको लक्षण हुन सक्छ । पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो । कब्जियतकै कारणले विभिन्न रोग निम्त्याउन […]

बुधवार, पौष २०, २०७३

झापाको पवित्र कनकाई माई पूर्वी तटमा अवस्थित धनुस्कोटी धाम बनभोज स्थलमा घोडचडी मनोरञ्जन लिदै नेपाली काग्रेस महासमिति पूर्व सदस्य, सहिद राजन गिरी संग्रालय स्थापना संयोजक उमा शिवाकोटी । धनुश्कोटीमा  घोडचडी सेवाले धेरैलाई मनोरञ्जन दिएको छ […]

बुधवार, पौष २०, २०७३

इनरुवा  । सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउनुहुन्न । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण […]

बुधवार, पौष २०, २०७३

काठमाडौं, सामाजिक संजाल फेसबुकमा Mobile selling and buying in Nepal नामको पेज खोली ठगी गर्ने चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । सो पेजमा विभिन्न ब्राण्डका मोबाईल, […]

मङ्गलवार, पौष १९, २०७३