
भरत शिवाकोटी [युएई] धेरै नेपाली युवाहरुको रोजगारीको गन्तव्य बनेको वैदेशिक रोजगारी सुन्दा जति सरल छ भोग्न भने बिल्कुलै त्यस्तो छैन । सबैका आ-आफ्नै सपना,वाध्यता,चाहना र अन्य यस्तै किसिमका आशाहरु पुरा गर्न जहाँसुकै भौतारिएको मान्छेको ग्यारेन्टी […]
झापा । विद्युत चोरीमा सम्लग्न भएको अभियोगमा नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले तीन महिलासहित २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चकचकी गाविसका धेरै छन् । विद्युत प्रशारण लाइनमा हुक लगाएर विद्युत चोरी […]
(नरेन्द्र ढकाल ) विर्तामोड । झापाको कांकरभिट्टा नाकाबाट पैदल मार्ग हुदै नेपाल भित्र्ने पर्यटक वर्षेनी घट्दै गएका छन् । केही वर्ष अघि सम्म पैदल मार्ग भएपनि धेरै पर्यटक नेपाल प्रवेश गर्ने भएपनि हाल निरन्तर उक्त […]
काँकडभिट्टा (झापा)। झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रगतको अभाव भएको छ । झापामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको विभिन्न रक्तसञ्चार केन्द्रबाट रगत सङ्कलन र वितरण हुँदै आएको छ । सबै केन्द्रले रगतको […]
काठमाडौँ। वन अनुसन्धान तथा सर्वेक्षण विभागले आव २०७३÷०७४ मा चुरे पहाडमा रहेका ७०७ स्थायी नमूना प्लटमा वनको मापन गर्ने भएको छ । वनको अनुसन्धान र सर्वेक्षण गर्दै आएको विभागले चुरे क्षेत्रमा रहेका वनको अध्ययनका लागि […]
काठमाडौँ । फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउँदै आएका छन् । जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ । उच्च रक्तचाप देखिएपछि बिरामीले […]
विर्ता लिटल आईकन २०१६की विजेता विदुषी ओली साथमा पूर्व मिस नेपाल सुगारिका केसी फोटो : विनोद पाण्डे/आमसंचार
फिदिमः पाँचथर रानिगाँउका एक युवालाई यात्रुबहाक बसले किचेर मारेको विषयमा आइतबार अचानक फिदिम बजार र यातायात बन्द गरिएको छ । को १ ख ३५६१ नम्बरको बसले किचेर गत शुक्रबार इलामको कोल्बुङ भन्ने स्थानमा रानीगाँउका विशाल […]
ताप्लेजुङ। मौसम बदली भई वर्षा हुन थालेपछि पूर्वी तथा मध्य पहाडि क्षेत्रमा हिमपात सुरु भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको […]