
अर्घाखाँची अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ मा रहेको सुपा देउराली मन्दिरबाट उठेको भेटी विकास निर्माणमा खर्च गर्ने गरिएको छ । भेटीबाट सुपादेखि खाँचीको बाटोमा, स्थानीय स्तरका खानेपानी योजनामा र जिल्लाका तीन विद्यालय सञ्चालनमा सहयोग पुगेको छ । […]
काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले मृर्गाैला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिन थप ११ अस्पताललाई अनुमति दिएको छ । यो अनुमतिसँगै देशभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल […]
काठमाडौं : गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते तमु ल्होसार पर्व मनाउँदैछ। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको […]
काठमाडौं : चीन र नेपालबीच हुने भनिएको संयुक्त सैन्य अभ्यासको चिनियाँ रक्षा मन्त्रालयले पुष्टि गरेको छ। यसअघि परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली सेना र चिनियाँ सेनाबीच संयुक्त अभ्यास हुने कुनै कार्यक्रम नरहेको बताएका थिए। परराष्ट्र मन्त्रालयले […]
नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, झापा जिल्लामा अवस्थित एक पर्यटकीय महत्वको स्थान कलवलगुडी हो। नेपालमा एक मात्र रहेको कलवलको वृक्ष अवलोकन गर्न र पिकनिक स्थलको रूपमा प्रख्यात यस ठाउँमा ग्रामिण प्रशिक्षण केन्द्र समेत रहेको […]
कपिलवस्तु, कृष्णनगर भन्सार नाका नजिकैको लक्ष्मीनगर नाकामा अपरचित व्यक्तिले चलाएको गोली लागेर दुईजना प्रहरी घाइते भएका छन् । भन्सार क्षेत्र नजिकको दशगजा क्षेत्रमा चलेको गोलीबाट इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दारहरु कर्णबहादुर पुन र मोहन […]
मोरङ । पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ । विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका […]
काठमाडौं । वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारकै क्रममा बिहान २ः४५ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन […]
काठमाडौँ । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, […]