
झापा । ईश्वी सम्वत्को नयाँ वर्ष २०१७ आजबाट सुरु भएको छ । यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ […]
पल क्रियसन एण्ड एडर्भरटाईजिङ प्रा.लि. विर्तामोड द्वारा आयोजित विर्ता लिटल आईकन २०१६की विजेता विदुषी ओली, फस्टरनरअप कृति श्रेष्ठ, सेकेण्ड रनरअप दिक्षा कार्की, थर्डरनरअप प्रियंका सेलिङ र फोर्थरनरअप अनुशा संग्रौला । शनिवार विर्तामोडमा सपन्न कार्यक्रममा सहभागि […]
(कुमार चौलागार्इँ) काठमाडौँ, गएको एक वर्ष ( सन् २०१६) मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रताविरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले आज सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनका […]
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारहरुको स्वास्थ्य उपचारमा दीगो सहयोग पु¥याउन पत्रकार–सहारा उपचार कोष स्थापना गरेको छ । शनिबार उक्त कोषको घोषणा तथा सहयोग हस्तान्तरण समारोहमा बिर्तामोड–२स्थित सहारा नेपाल साकोसले ५ लाख रुपैयाँ प्रदान […]
काठमाडौँ – विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र […]
(पार्थ मण्डल) भद्रपुर। नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले विद्युत चोरी नियन्त्रण अभियानलाई तिव्रता दिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभरका क्षेत्रीय तथा जिल्लाका केन्द्रहरुलाई विद्युत चोरी नियन्त्रण अभियानलाई तिव्रता दिने निर्देशन जारी गरेलगतै भद्रपुर […]
सुनसरी, राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुुनु भन्दा एक दिन अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले भनेका थिए ‘साताैं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यबस्थापन अहिले सम्मकै उत्कृष्ट हुने छ । ’उनले खेलाडीको बासस्थान, उनीहरुको सुबिधा र […]
झापा। मेची राजमार्ग अन्तरगत इलामको कोल्वुङ –२ मा सेल्फी खिच्दै गरेका एक युवकको शुक्रबार साँझ वसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जाकारी […]
काठमाडौं, सन् २०१६ लिप इयर भएकाले सामान्य वर्षभन्दा अलि भिन्न छ । सामान्य वर्षमा ३ सय ६५ दिन हुने भएपनि सन् २०१६ लिप इयर भएकाले १ दिन थप भएर ३ सय ६६ दिन छ । […]