Aamsanchar

सबै समाचार

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापाको बाहुन्डाँगीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालनमा आउन लागेको छ । मंगलबार रिसोर्टमा पत्रकार भेटघाटको आयोजना गरेर उक्त रिसोर्ट सञ्चालनमा पुस १५ गतेदेखि सञ्चालनमा आउने लगानीकर्ता मध्ययका अर्जुन […]

बुधवार, पौष १३, २०७३

काठमाडौं : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला बेच्नको लागि हिडेका तीन जनालाई प्रहरीले बुधबार दिउँसो चुच्चेपाटीबाट पक्राउ गरेको छ। प्रहरीले रेडपाण्डाको छाला बोकेर हिडेक तीन जनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले दोलखा […]

बुधवार, पौष १३, २०७३

 झापा। अब झापावासीले विद्युत भोल्टेज कम हुने समस्याबाट मुक्ति पाउने भएका छन् । हिउँद लागेसंगै पानीको सतह घटेपछि विद्युतको भोल्टेज कम भएर आजीत भएका झापावासीका लागि नेपाल सरकार उर्जा मन्त्रालय अन्र्तगत नेपाल विद्युत प्र्राधिकरणले फेज […]

बुधवार, पौष १३, २०७३

लण्डन । रुघाखोकी भगाउने औषधि र चिसोपनाबाट बच्न हामीले प्रयोग गर्ने औषधिले हृदयघातको गति र रक्तचाप बढाउने आशंका बढ्दैछ । त्यसकारण यी औषधिबाट सावधान रहनु जरुरी छ । खासगरी बालबालिकाहरूमा विशेष रुपमा सावधानी राख्नुपर्ने हुन्छ, […]

बुधवार, पौष १३, २०७३

बिर्तामोड : पहिचानको दर्बिलो आधार नहुँदा झापा र मोरङमा रहेका १६ सयभन्दा बढी भुटानी शरणार्थी अत्यावश्यकीय मानवीय सेवा–सुविधाबाट वञ्चित भएका छन्। जिम्मेवार निकायले विभिन्न कारण देखाइ भुटानी शरणार्थी परिचयपत्रबाट विमुख गराएके उनीहरु बताउँछन्। भुटानी शरणार्थीलाई […]

बुधवार, पौष १३, २०७३

उर्लाबारी। थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ । जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा […]

बुधवार, पौष १३, २०७३

  मेडिकल शिक्षालाई ब्यवस्थित र गुणस्तरीय बनाउन भन्दै टिचिङ हस्पिटल महाराजगन्जका बरिष्ठ डाक्टर गोविन्द केसी पटक पटक अनसन बसिसकेका छन् । सरकारले उनका मागमा सहमति जनाउने र, कार्यान्वयन नगर्ने प्रबृत्ति देखाउदा उनले पटक पटक अनसन […]

मङ्गलवार, पौष १२, २०७३

बुटवलः रुपन्देहीको रुद्रपुरमा एक व्यक्तिको हत्या भएको छ। रुद्रपुर–२, पिपरीचापा निवासी २३ वर्षीय श्याम बुढाको उनकै श्रीमती शीलाले हत्या गरेकी हुन्। मृतक श्याम पशुपति उच्च मावि सालझण्डीका कक्षा ११ का विद्यार्थी हुन्। चार महिनाअघि प्रेम […]

मङ्गलवार, पौष १२, २०७३

काठमाडौंः सर्वोच्च अदालतले पशुपति क्षेत्रको सांस्कृतिक एवं पुरातात्विक वातावरण खलबल्याउने कार्य रोक्न व्यवस्थापिका संसद् र सरकारलाई परमादेश दिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र कुरुप बन्दै गएको भन्दै दायर रिटमा सर्वोच्चले उक्त परमादेश दिएको […]

मङ्गलवार, पौष १२, २०७३

बिर्तामोड। जिल्ला अदालत झापाबाट कैद तथा जरिवाना तोकिएपछि फरार भएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गर्ने क्रम तीब्र बनाएको छ । प्रहरीको एक टोलीले झापाको विभिन्न स्थानबाट त्यस्ता फरार अभियुक्तलाई पक्राउ गरिरहेको जिल्ला प्रहरी […]

मङ्गलवार, पौष १२, २०७३