Aamsanchar

सबै समाचार

काठमाडौं, सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०७३ तर्जुमा गरिएको जनाएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयका नीति योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख […]

बिहिवार, पौष ७, २०७३

(पार्थ मण्डल) भद्रपुर। सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीलाई मध्यनजर गर्दै यसबर्षदेखि झापामा सिमाक्षेत्र विकास कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिमा क्षेत्र कार्यक्रम सञ्चालनका […]

बिहिवार, पौष ७, २०७३

काठमाडौं : गत महिना एउटा मोटसाइकल काठमाडौंको माइतिघरबाट भद्रकाली जाने बाटो छिर्‍यो। ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई रोके। ट्राफिक प्रहरीले उनलाई चिट काटे। तर मोटरसाइकल चालकले आफू बबरमहलतिरबाट नभइ थापाथलीबाट आएको बताए। ती मोटरसाइकल चालक र […]

बुधवार, पौष ६, २०७३

दोलखा । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी […]

बुधवार, पौष ६, २०७३

काठमाडौं । अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन् । उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फर्स्योट हुन र १७ अर्ब ३२ करोड जरिवाना उठ्न बाँकी छ । […]

बुधवार, पौष ६, २०७३

काठमाडौः भूकम्पपछिको पुननिर्माणमा खटिएका करीव १३ सय ६० इन्जिनियरले सामुहिक राजीनामा दिएका छन् । भूकम्पबाट अति प्रभावित ११ जिल्लामा परिचालित इन्जिनियरिङ सेवामा रहेका इन्जिनियर, सव इन्जिनियर र असिष्टेन्ट सव इन्जिनियर गरी करिब ७० प्रतिशतले हस्ताक्षर […]

बुधवार, पौष ६, २०७३

(पार्थ मण्डल) भद्रपुर। झापाको भद्रपुर नगरपालिका कार्यालयले सडक छेऊको भौतिक संरचना हटाउन कानुन बमोजिम ठोस कदम नचाल्दा नगरको पक्की नाला सहितको सडक विस्तारको काममा अवरोध पुगेको छ ।उपभोक्ता समिति गठन गरी नगरपालिकाले गत आर्थिक बर्ष […]

बुधवार, पौष ६, २०७३

सोलः दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो। यो संख्यामा नयाँ […]

मङ्गलवार, पौष ५, २०७३

पेरिसः सन् २०१६ को सुरुदेखि हालसम्म ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका ‘रिपोर्टर्स बिदाउट बोर्ड’ले सोमबार जानकारी दिएको छ । यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन् । […]

मङ्गलवार, पौष ५, २०७३

झापा। नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १६ जनालाई आज विहान पक्राउ गरेको छ । विद्युतीय उपकरण सहितचोरीमा सम्लग्नलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरेको हो । प्राधिकरण र प्रहरीको संयुक्त […]

मङ्गलवार, पौष ५, २०७३