
काठमाडौः भूकम्पपछिको पुननिर्माणमा खटिएका करीव १३ सय ६० इन्जिनियरले सामुहिक राजीनामा दिएका छन् । भूकम्पबाट अति प्रभावित ११ जिल्लामा परिचालित इन्जिनियरिङ सेवामा रहेका इन्जिनियर, सव इन्जिनियर र असिष्टेन्ट सव इन्जिनियर गरी करिब ७० प्रतिशतले हस्ताक्षर […]
(पार्थ मण्डल) भद्रपुर। झापाको भद्रपुर नगरपालिका कार्यालयले सडक छेऊको भौतिक संरचना हटाउन कानुन बमोजिम ठोस कदम नचाल्दा नगरको पक्की नाला सहितको सडक विस्तारको काममा अवरोध पुगेको छ ।उपभोक्ता समिति गठन गरी नगरपालिकाले गत आर्थिक बर्ष […]
सोलः दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो। यो संख्यामा नयाँ […]
पेरिसः सन् २०१६ को सुरुदेखि हालसम्म ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका ‘रिपोर्टर्स बिदाउट बोर्ड’ले सोमबार जानकारी दिएको छ । यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन् । […]
झापा। नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्न १६ जनालाई आज विहान पक्राउ गरेको छ । विद्युतीय उपकरण सहितचोरीमा सम्लग्नलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको सहयोगमा पक्राउ गरेको हो । प्राधिकरण र प्रहरीको संयुक्त […]
काठमाडौं, साउदीका २६ वटा रोजगारदाता कम्पनी कालोसूचीमा परेका छन् । एक सय ४५ जना नेपाली कामदार अलपत्र पारेपछि सोमबार यी कम्पनीलाई वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेको हो । अव यी कम्पनीमा नेपाली कामदार पठाउन बन्द […]
(पार्थ मण्डल) भद्रपुर। झापाको सदरमुकाम भद्रपुरमा निर्माणधिन अवस्थामा रहेको गिरीजाप्रसाद कोइराला स्मृति भवनमा ठेकेदारले कमसल सामाग्री प्रयोग गर्ने गरेको पाइएको छ ।नेपाल सरकारको राष्ट्रिय योजना अन्र्तगत करोडौ लागत बन्न लागेको आधुनिकस्तरको भवनमा कमसल सामाग्री प्रयोगले […]
ताप्लेजुङ । पुस महिना लागेसँगै हिमाली जिल्ला ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा चिसो बढेको छ । ताप्लेजुङको माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको छ भने सदरमुकाममा चिसोका कारण बिहान–बेलुकीको चहलपहल क्रमशः घट्न थालेको छ । चिसो बढेसँगै […]
(कल्पना पौडेल) काठमाडौँ। सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ । अझ कामकाजी […]