
धनकुटा जिल्लाको एक ग्रामीण भेगकी महिला दाउराको भारी बोकेर घरतर्फ फर्कर्दै । ग्रामीण भेगका अधिकांस नारीहरुलाई अझैपनि डोको नाम्लो र भारीले छोडेको छैन । फोटो: विनोद पाण्डे/आमसंचार
काठमाडौँ। आर्थिक वर्ष २०७२÷७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताउनुभयो । उहाँका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये […]
बिर्तामोड। पूर्वका सीमा स्तम्भ ६ महिना भित्र मर्मत सम्भार गरिसक्ने नेपाल र भारतका अधिकारीहरुले निर्णय गरेका छन् । विहीवार झापाको बिर्तामोडमा भएको दुई देशका अधिकारीहरुको संयुक्त वैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले […]
दाङः दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको […]
झापा। नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले झापाको सुरुङ्गास्थित चप्रामारीबाट विद्युत चोरीमा सम्लग्न रहेका २० जनालाई पक्राउ गरेको छ । विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत आज विहान विद्युतीय सामग्री सहित उनीहरुलाई पक्रउ गरिएको नेपाल विद्युत […]
काठमाडौं, सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०७३ तर्जुमा गरिएको जनाएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयका नीति योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख […]
(पार्थ मण्डल) भद्रपुर। सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीलाई मध्यनजर गर्दै यसबर्षदेखि झापामा सिमाक्षेत्र विकास कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिमा क्षेत्र कार्यक्रम सञ्चालनका […]
काठमाडौं : गत महिना एउटा मोटसाइकल काठमाडौंको माइतिघरबाट भद्रकाली जाने बाटो छिर्यो। ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई रोके। ट्राफिक प्रहरीले उनलाई चिट काटे। तर मोटरसाइकल चालकले आफू बबरमहलतिरबाट नभइ थापाथलीबाट आएको बताए। ती मोटरसाइकल चालक र […]
दोलखा । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी […]