
भूकम्पपछि राजधानीमा ‘अपार्टमेन्ट’ निर्माण र बिक्री ठप्प छ । केही अपार्टमेन्ट निर्माताले गरेको मनपरीबाट सिर्जित त्रासले अहिले यो व्यवसाय नै धरासायी हुनपुगेको छ । निर्माता, ब्याङ्क र सर्वसाधारणको गरेर रु.१२५ अर्ब लगानी रहेको अपार्टमेन्ट व्यवसायकोे […]
सोलुखुम्बु, केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदै जान थालेको छ । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा […]
काठमाडौँ । सरकारले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने खालको लगानीमैत्री वातावरण बनाउनका लागि नीति तयार गर्न लागेको छ । उद्योग मन्त्रालयमा नेपाली काँग्रेससँग आबद्ध सांसदसँगको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले आर्थिक र औद्योगिक […]
काठमाडौं : मुस्ताङका अन्तिम राजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ। काठमाडौं चावहिलको ओम अस्पतालमा उपचारको क्रममा जिग्मेको निधन भएको हो। अस्पताल स्रोतका अनुसार जिग्मेलाई निमोनिया र स्वासप्रस्वासको समस्या थियो। गत मंसिर […]
चितवनः भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसन प्रालिले नेपाली व्यवसायीसँग सहकार्य गरेर नेपालमै मोबाइल सेट उत्पादन गर्ने भएको छ । उक्त कम्पनीले नेपालका व्यवसायीको कम्पनी प्रभु मोबाइल प्रालिसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा प्रभुका […]
धादिङ । पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ न.ं को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन […]
काठमाडौं, सरकारले खाडीका ६ देश र मलेसियामा फ्रि भिसा, फ्रि टिकटको निर्णय पुनर्विचार हुने संकेत गरेको छ । श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छेदारले व्यवसायी मारमा पर्ने भएकाले निर्णय पुनरविचार गर्नु पर्ने बताउनु भयो । […]
काठमाडौः सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न बिहीबार सरकारलाई परमादेश दिएको छ । सरकारले सवारीमा भएको सिन्डिकेट नरोकेका कारण बर्सेनि दुर्घटना बढिरहेको दाबीसहित दायर रिटमा सर्वोच्चका न्यायाधीश डा. […]