
काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको […]
झापा । तराईमा बढ्दो चिसोका कारण दैनिक जनजीवन कष्टकर बनिरहँदा सरकारले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। चिसोका कारण विद्यालयहरु बन्द गरिएका छन् भने बाक्लो कुहिरोको कारण सार्वजनिक यातायात र विमान सेवा सञ्चालनमा बाधा पुगिरहेको […]
शान्तिनगर, झापाको शान्तिनगर –६ धारागोलामा पौष १ गते देखि ७ गते सम्म तेस्रो धारागोला भ्यू–टावर कृषि तथा पर्यटन महोत्सब लाग्ने भएको छ । दृष्यावलोकनका लागि उपयुक्त मानिएको यो स्थानमा गत ३ बर्ष देखि यहाँका स्थानीयले […]
काठमाडौं, नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो […]
पर्वत : जिल्लाको देउपुर-५ टापु गौडाको घट्टेखोला किनारमा अनौठो गुफा फेला परेको छ। पहिले गाउँमा गुफा भएको भन्दै आइएपनि गुफाको भित्रिभागसम्म पुगेर कसैले अवलोकन गरेका थिएनन्। स्थानीय जननेत्र माविका शिक्षक भूमिराज शर्माका अनुसार गुफामा दुई वटा […]
[नारद गौतम ] काठमाडौँ। देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन । आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, […]
पाँचथर । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी […]
काठमाडौँ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि दुई सय ९५औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति शनिबार यहाँ गठन गरिएको छ । नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको अध्यक्षतामा गठन […]
कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ । […]