Aamsanchar

सबै समाचार

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड (तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद) ले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित भएको छ। परीक्षामा ५१ दशमलव ७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । बोर्डले विहीबार नतिजा […]

बिहिवार, मंसिर ३०, २०७३

भद्रपुर। शनिश्चरेका एम्बुलेन्स चालकले मेची अञ्चल अस्पताल भद्रपुरमा वेवारीसे एक महिलालाई छाडेर गएपछि अस्पताललाई समस्या भएको छ । नाम ठेगाना नखुलेको अन्दाजी ५५ बर्षिय बिरामी महिलालाई अस्पतालमा छाडेर गएपछि अस्पतालले निशुल्क उपचार गरिरहेका छन् । […]

बिहिवार, मंसिर ३०, २०७३

विर्तामोड । संसदमा दर्ता गरिएको संशोधन विधेयकले नेपालीहरुको पहिचान र अस्तित्वलाई सम्बोधन नगर्ने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्वको नौ जिल्लाको जनजिवन प्रभावित बनेको छ । संविधान संशोधन […]

बिहिवार, मंसिर ३०, २०७३

[सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल] बिर्तामोड। नेपाल टेलिकम बिर्तामोड शाखाका केही कर्मचारी कार्यालय समय अवधिमा मदिरा सेवन गरेर आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सेवा प्रदान गर्नुको सट्टा दिउँसै उनीहरु नजिकै रहेका होटलमा मादकपदार्थ सेवनका लागि जाने […]

बिहिवार, मंसिर ३०, २०७३

काठमाडौं : झापाको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजलाई एक महिनाभित्र सम्बन्धन नदिए काठमाडौंमा अनसन बस्ने त्यसका सञ्चालकहरुले चेतावनी दिएका छन्। काठमाडौंमा मंगलबार आयोजित गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य शिक्षा नागरिक सरोकार समाजका अध्यक्ष चैतन्यप्रकाश मैनालीले बी एण्ड सी मेडिकल कलेजलाई संबन्धन नदिए […]

मङ्गलवार, मंसिर २८, २०७३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।  मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन […]

मङ्गलवार, मंसिर २८, २०७३

बिर्तामोड।  नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज मंगलबार बिर्तामोडमा शोकसभा सम्पन्न गरिएको छ । बिर्तामोड–१ स्थित ढकाल निवासमै नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा […]

मङ्गलवार, मंसिर २८, २०७३

[सञ्चिता घिमिरे] ललितपुर। घरेलु श्रमिकका रुपमा काम गर्दै आएकी काभ्रेपलाञ्चोककी सुनमाया तामाङले पुल्चोकको एउटा घरमा काम गर्दा दैनिक कुकुरलाई पकाएको खाना खाने गरेकी थिइन् । घरबेटीलाई महँगो चामलको भात आफैँ पकाइदिएर उनी कुकुरलाई पकाएको खाना […]

मङ्गलवार, मंसिर २८, २०७३

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, […]

मङ्गलवार, मंसिर २८, २०७३

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले पूर्वी नेपालका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरको न्याय प्रशासन, हिरासत तथा कारागारको अवस्था नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने चार जिल्लाको स्थलगत अध्ययनपछि आयोगको उपक्षेत्रीय कार्यालय […]

मङ्गलवार, मंसिर २८, २०७३