
भरत शिवाकोटी समाचारदाता,[युएई] नेपालीहरुको रोजगारीको थलोको रुपमा विगत लामो समयबाट गन्तव्य भएको वैदेशिक रोजगार कति व्याक्तिका लागि सुखद र सन्तोसजनक रहेको छ भने कतिका लागि दु:खद र पिडादायक । सपना सजाएर वैदेशिक रोजगारीमा परदेशिएका धेरै […]
भद्रपुर। घर तथा समाजमा अपहेलित भइरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जीविकोपार्जन गर्न र समाजमा स्थापित हुन सीप तथा आयमूलक तालिम माग गरेका छन् । झापाको भद्रपुरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले शुक्रबार यहाँ आयोजना […]
पथलैयाः बाराको पथलैया अमलेखगन्ज सडक खण्डमा शनिबार बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । वीरगञ्जबाट हेटौंडाका लागि जन्ती लिएर जाँदै गरेको ना ६ ख ६७५४ बस र विपरीत दिशाबाट आइरहेको ना १२ […]
काठमाडौं । आज ६८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का […]
सोलुखुम्बु : चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराएका छन्। बस्नेतले गत वर्ष प्राप्त गरेको एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम १२ […]
भद्रपुर । गैरकानुनी रुपमा पसलभित्र महगो बटटामा भारतीय रुपैया सटही गरेको आरोपमा प्रहरीले एक कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतमा ५ सय र १ हजारको पुरानो नोटबन्दी भएपछि झापाको सिमा क्षेत्रमा झोले तथा पसलभित्र लुकाएर […]
(पार्थ मण्डल) भद्रपुर । स्वास्थ्य क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका झापाका अधिकाश भवन निर्माण कार्यहरु अलपत्र परेका छन् । निर्माण व्यवसायीले ठेक्का लिदा तोकिएको समयमै निर्माण कार्य पुरा गर्ने भनि सम्झौता गरेपनि एउटै कम्पनी चौतर्फी निर्माण […]
काठमाडौँ । आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको […]