
बिर्तामोड । झापाका बरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवारराति निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो […]
विनोद पाण्डे बिर्तामोड, मंसीर २३ । विकास निर्माण कार्यमा सरकार नाकाम भईरहेको अवस्थामा झापा जिल्लाका नागरिले आफ्नै लगानीमा ठुला ठुला सामाजिक कार्य सुरुगर्न थालेका छन । नागरिकले दुई बर्ष अघि झापामा समर्पण अभियान कार्यक्रमलाई अघिसारी […]
राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको देशव्यापी एकिकरण कार्यक्रम अन्तरगत २३ गते झापाको विर्तामोडमा पार्टी एकताको घोषणा गर्दै राप्रपा नेपाल झापाका अध्यक्ष अमरबहादुर विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठ । केन्द्रिय सर्कुलर […]
झापा, झापाका दुई समाजसेवीले दुई/ दुई वटा सिसि टिभी क्यामेरा प्रदान गरेपछि विर्तामोडका सडकको निगरानी अब जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै हुने भएको छ । अञ्जली ओभरसिज प्रालिका प्रबन्ध निर्देशक भानु शिवाकोटी र कृष्ण चलचित्र मन्दिर […]
झापा । जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा तीन करोड रुपैयाँ वजेट विनियोजन भएको छ । नेपाल सरकारको बार्षिक कार्यक्रम अन्र्तरगत यसबर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो । जस अनुसार झापालाई तीन करोड रुपैयाँ […]
झापा, दुव्र्यसनीमा फसेका व्यक्तिलाई समाजमा नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । कुनै व्यक्ति दुव्र्यसनीमा फसेपछि उसले फेरि समाजमा राम्रा काम गर्न सक्दैन भन्ने मान्यतालाई चिर्दै झापाका १० जना पूर्व लागूऔषध प्रयोगकर्ताहरुले सिपमुलक तालिम लिएर समाजमा राम्रो […]
हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन। किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त […]
इलामको कुटीडाँडावाट देखिएको पर्यटकिय स्थल हर्कटे, पृष्टभूमीमा कञ्चनजंघा हिमाल । फोटो : विनोद पाण्डे/आमसंचार
(सुशील दर्नाल) काठमाडौँ । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा छ हजार ६८६ (पाँच […]