
[अजय शर्मा] काठमाडौँ। प्रधानमन्त्री, मन्त्री र मन्त्रीसरहका व्यक्तिको निजी विवरण सामाजिक सञ्जालमा व्यापारिक प्रयोजनका लागि राख्ने गरेको पाइएको छ । केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर तथा विवरण प्रयोग गरेर एउटा फेसबुक पेजले लाइक […]
[नरेन्द्र ढकाल] झापा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कात्तिक २३ गते राष्ट्रका नाममा सम्बोधन गर्दै ५ सय र १ हजारदरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएपछि भारतीय सिमावर्ती बजारमा नेपालीहरु ठगीने क्रम बढ्दै गएको छ । भारतीय बजारहरु […]
विनोद पाण्डे, तस्वीर पनि । नारायणगोपालले पहिलो पटक त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान […]
हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ । नेपालको स्वयमसेवाको परिपेक्ष्यमा कुरा गरौँ, स्वंसेवाको कुरा […]
एनसेलले टेलिभिजन, रेडियोलगायतका सञ्चार माध्यममा सम्प्रेषण गर्ने सप्तरंगी विज्ञापन र ती विज्ञापनमा प्रस्तुत गरिने विभिन्न सुविधाले हर कोही ग्राहकको मन लोभ्याउँछ । एनसेलका केही अफरहरु त यस्ता पनि छन् जो रात–रातभर आफ्ना प्रेमी–प्रेमिकासँग फोनमा बिताउनेहरुका […]
झापाको बुट्टाबारी चिया बगानमा मेशिन द्वारा चियाको मुना टिप्दै मजदुर हरु । चिया मजदुर र उद्योगी विच बारम्बार ज्यालाको विषयमा आईपर्ने समस्याका कारण दिनानुदिन चिया मजदुरको संख्या घटन थालेपछी, हाल झापाका प्राय सबै चिया उद्योगले […]
पथरी (मोरङ)। मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो । उनीहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् […]
पार्थ मण्डल भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरमा कार्यरत चिकित्सक तथा प्राविधिक कर्मचारी ड्युटी समयमा अस्पतालमा नभेटिने गरेको खुलासा भएको छ । सरकारी अस्पतालमा चौबीसै घण्टा चिकित्सक तथा प्राविधिक हुनुपर्ने अवस्थामा मेचीका कर्मचारी ड्युटी समयमा अस्पतालमा […]
काठमाडौँ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव […]