Aamsanchar

सबै समाचार

झापाको बुट्टाबारी चिया बगानमा मेशिन द्वारा चियाको मुना टिप्दै मजदुर हरु । चिया मजदुर र उद्योगी विच बारम्बार ज्यालाको विषयमा आईपर्ने समस्याका कारण दिनानुदिन चिया मजदुरको संख्या घटन थालेपछी, हाल झापाका प्राय सबै चिया उद्योगले […]

आइतवार, मंसिर १९, २०७३

पथरी (मोरङ)। मुसाको बिज्याईबाट दिक्क नहुने सायदै कम होलान् । त्यस्तै फटाइँ गर्ने मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो । उनीहरु मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् […]

आइतवार, मंसिर १९, २०७३

पार्थ मण्डल भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरमा कार्यरत चिकित्सक तथा प्राविधिक कर्मचारी ड्युटी समयमा अस्पतालमा नभेटिने गरेको खुलासा भएको छ । सरकारी अस्पतालमा चौबीसै घण्टा चिकित्सक तथा प्राविधिक हुनुपर्ने अवस्थामा मेचीका कर्मचारी ड्युटी समयमा अस्पतालमा […]

आइतवार, मंसिर १९, २०७३

काठमाडौँ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ ।  त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव […]

शनिवार, मंसिर १८, २०७३

सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको तारा हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। पृथ्वी लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले सम्भब भएको हो। वैज्ञानिक अध्ययन […]

शनिवार, मंसिर १८, २०७३

महोत्तरी। यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा उद्धार गरिएको हो […]

शनिवार, मंसिर १८, २०७३

काठमाडौं । मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले […]

शनिवार, मंसिर १८, २०७३

१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्‍याङ्ग अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उनकालागि कदापी सहज छैन । के उनको […]

शनिवार, मंसिर १८, २०७३

प्रधानसम्पादक ढकालको स्वास्थ्य अवस्था सुधारोन्मुख सुरेन्द्र भण्डारी बिर्तामोड । झापाली माटोमा जन्मिएका र अक्षरको खेतीलाई आफ्नो उमेर, बैश र समयलाई सर्वस्व ठानेका मदन ढकाल अहिले अस्पतालमा छन् । उनको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको […]

शनिवार, मंसिर १८, २०७३

झापा। नेपालका कतिपय ठाउँमा अझै पनि जातीय भेदभाव, कायमै रहेका बेला पछिल्लो तीन वर्षमा झापामा भने जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कुनै समस्या आएको छैन । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा जातीय भेदभाव […]

शुक्रवार, मंसिर १७, २०७३