
नेपालमा विभिन्न प्रकारका रुखहरु आम्दामीको श्रोतका रुपमा लिईने गरिन्छ । जस मध्य मझौला आकारको रबरको रुख पनि पर्दछ । झापामा अहिले २ सय ८० हेक्टर क्षेत्रफलमा रवर खेती हुने गरेको छ । झापाको जामुनवारीसहित तीन वटा […]
अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाईन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ । दासताको यो अाधूनिक यूगमा संसारभरिका सरकार र राष्ट्रप्रमुखहरु एक हुनकालागि […]
(पार्थ मण्डल) भद्रपुर । भद्रपुरका व्यापारीले झापा उद्योग बाणिज्य संघ जिल्ला कार्य समितिको निर्णयलाई अटेर गर्दै आइरहेका छन् । हरेक विहिवार एकदिन साप्ताहीक भद्रपुरबजार बन्द गर्ने संघले पटक पटक आग्रह गर्दै पत्रचार गरेपनि भद्रपुरका केही […]
काठमाडौँ – दार्चुला जिल्ला सदरमुकामदेखि १५ किलोमिटर उत्तर पश्चिम भूभागलाई केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। नेपाल भारत सिमामा भएकाले यसको धक्का भारतमा समेत महशुस गरिएको थियो । आज राति करिव १०:३७ […]
सोलुखुम्बु। भिर र जङ्गल नजिक रहेको बारीमा लगाइएको बाली जोगाउन यहाँका बासिन्दालाई हम्मे हम्मे पर्ने गरेको छ । बालबालिका बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै बस्छन् । गाउँभरीका बालबालिका जम्मा हुन्छन् । उनीहरु बारीमै खैल्छन् । […]
काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध १९ दिनदेखि आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । यस पटक त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन […]
आजको युगमा शिक्षा संगै शिप पनि उत्तीकै हुन जरुरी भई सकेको छ । किताबी ज्ञान र बाहिरी अतिरिक्त ज्ञान भएकाहरु अहिलेको अवस्थामा स्वरोजगार बन्न सफल भएका छन । त्यसै एक स्वरोजगार व्यक्तिमा पर्छिन काठमाडौं निवासी […]
झापा। बढ्दो शहरीकरणसँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण वैकल्पिक उर्जाको रुपमा प्रयोग हुने गोबरग्याँस प्लान्टको निर्माणमा पछिल्लो समय कमी आउँदै गएको छ । पछिल्लो समय एलपी ग्याँसको प्रयोगमा बढोत्तरी भएसँगै गाईवस्तुको गोबरबाट ग्याँस उत्पादन गरी […]
[नरेन्द्र ढकाल] झापा । झापामा एचआइभी एड्स रोगका कारण ४६ जनाको मृत्यु भएको छ । २०६४ साल यताको तथ्याङ्क अनुसार ५०१ जनामा एचआइभी सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी देवराज कार्कीले जानकारी दिए […]