Aamsanchar

सबै समाचार

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले सोमबार एकैदिन जापान र न्यूजिल्याण्डका लागि दुईवटा निःशुल्क सेमिनार सम्पन्न गरेको छ । दुईवटा सेमिनारमा गरी कुल […]

सोमवार, मंसिर १३, २०७३

(नरेन्द्र ढकाल) झापा । झापाको विर्तामोडलाई १५ दिन भित्र ब्यवस्थित गर्ने सरोकारवाला पक्षको प्रतिबद्धता कागजमा नै सिमित भएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारीक केन्द्रको रुपमा विकास भएको विर्तामोडलाई ब्यवस्थित गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी […]

सोमवार, मंसिर १३, २०७३

– एएफपी, खारतुम सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट हतियारधारी समूहले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिकलाई अपहरण गरेको छ । तीनैजनालाई पश्चिम डार्फरबाट अपहरण गरिएको एक स्थानीय सरकारका अधिकारीलाई […]

सोमवार, मंसिर १३, २०७३

[डा. दीपक रौनियार] शरीरमा रहेको अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्किन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्वारा शरीरमा रहेका विकारपदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया पिसाब हो । पिसाब महसुस भएको एक, दुई मिनेटभित्रै फ्याँक्नुपर्छ […]

सोमवार, मंसिर १३, २०७३

साधारण रुपमा महिलाहरु अनावश्यक गर्भबाट बच्नका लागि गर्भनिरोधक चक्कीको साहार लिने गर्दछन् । यी चक्कीले मुख भित्र आउने खटिरा र महिनावारीको क्रममा हुने पीडाबाट थोरै राहत दिने गर्दछ तर यो सबैको लागि सूट गर्दैनँ। डेनमार्कमा […]

सोमवार, मंसिर १३, २०७३

मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन आज बिहान अर्जुन पोखरीे किनारमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त […]

सोमवार, मंसिर १३, २०७३

पाँचथर। गाविसको भवन नभएको फलैँचा गाविसका आदिवासी जनजातिले चारकोठे भवन निर्माण गरिदिएका छन् । गाविसबाट विनियोजन हुने लक्षित वर्गअन्तर्गतको आदिवासी जनजाति शीर्षकको बजेटबाट सो भवन निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ फलैँचाका अध्यक्ष एलबी बेघाले […]

सोमवार, मंसिर १३, २०७३

पथरी (मोरङ)। ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ , लौरोको साहारामा भित्र बाहिर गर्छ । अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ । तर […]

सोमवार, मंसिर १३, २०७३

काठमाडौँ, मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन आज बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने […]

सोमवार, मंसिर १३, २०७३

झापा । आज बिहान बिहान भूकम्पको धक्का महशुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुको सीमानामा ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो । २०७२ बैशाख १२ […]

सोमवार, मंसिर १३, २०७३