Aamsanchar

सबै समाचार

नवलपरासी। नवलपरासीको पहाडी क्षेत्र बुलिङटारको बतासामा जित दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । शनिबार राति ११ः३० बजे भएको थियो । दुर्घटनामा प्रहरी चौकी बुलिङटारका अनुसारका दलदलेबाट […]

आइतवार, मंसिर १२, २०७३

दमक। गाडीमा नै जलाएर हत्या गरिएका झापाका एक चालकको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न झापाका यातायात व्यवसायी तथा मजदुर सङ्घ सङ्गठनले माग गरेका छन् । रामेछापको निगलापानी भन्ने स्थानमा गाडीमा नै जलेको अवस्थामा भेटिएका लखनपुर–१ […]

आइतवार, मंसिर १२, २०७३

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिंगको अर्थ […]

शनिवार, मंसिर ११, २०७३

बिर्तामोड। आफ्नो श्रीमान परस्त्रीसँग लागेको उजुरीको आधारमा प्रहरीले झापाको बिर्तामोडबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । नामथर गोप्य राखेर प्रहरीले दिएको जानकारी अनुसार बिर्तामोडस्थित एक होटलमा आफ्ना श्रीमान नियमित रुपमा जाने गरेको र त्यहाँ रहेका […]

शनिवार, मंसिर ११, २०७३

छुटेपछि उही धन्धा बिर्तामोड । धनकुटा बुधवारेकी क्षेत्री थरकी एक युवती बिर्तामोडस्थित दार्जीलिङ होटलबाट शुक्रवार अनैतिक क्रियाकलापमा संलग्न रहेकै अवस्थामा पक्राउ परेकी छन् । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले विशेष सुराकीको आधारमा पक्राउ […]

शनिवार, मंसिर ११, २०७३

दमक । झापाका छुट्टाछुट्टै स्थानमा आज चार शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक, तोपगाछी र गौरादहमा दुई महिलासहित ती शव फेला परेको हो । तीन दिनदेखि बेपत्ता दमक–४ का मनकुमार […]

शुक्रवार, मंसिर १०, २०७३

कञ्चनपुर । बहुप्रतिक्षित कञ्चनपुरको बाइसेविचवा गाविसको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्र गर्नका लागि कार्य अगाडि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग परियोजनाले सडक कालोपत्रका लागि कार्य अगाडि […]

शुक्रवार, मंसिर १०, २०७३

बैतडी । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ । तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान […]

शुक्रवार, मंसिर १०, २०७३

(कृष्ण दर्नाल) पाल्पा । देशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्यायको खोजीमा हिँडेकी पाल्पा ताहुँ–७ की विनु पुलामीको रहस्यमय मृत्यु भएको खुलेको छ । गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको […]

शुक्रवार, मंसिर १०, २०७३

ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका–२ भाटेमा सडक निर्माणको क्रममा अनौठो ढुंगा भेटिएपछि स्थानीयले भगवानको प्रतीक मान्दै पूजाआजा गर्न थालेका छन् । चार क्विन्टलभन्दा बढी वजन भएको ढुंगामा मानव पाइला, भगवानको प्रतीक, नाग, हनुमानजस्ता विभिन्न आकृति रहेका […]

शुक्रवार, मंसिर १०, २०७३