Aamsanchar

सबै समाचार

  फुङलिङ- ताप्लेजुङमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नत्र ज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको निशुल्क शिविरबाट २ […]

बिहिवार, मंसिर ४, २०८२

बिर्तामोड । भद्रपुर साइकल सोसाइटी, झापाले आयोजना गरेको दीर्घ दूरीको साइक्लिङ अभियान “टुर दि मेची–महाकाली” आज नौ दिनको यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ । समूहले आफ्नो अन्तिम गन्तव्य पश्चिम सिमाक्षेत्र गड्डाचौकीको पिलर नं. ८०५/१–७ मा […]

मङ्गलवार, मंसिर २, २०८२

बुटवल- पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ । रुपन्देहीको देवदह नगरपालिका(१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो । यसअघि नदेखेको निकै लामो र ठूलो […]

बिहिवार, कार्तिक २७, २०८२

सोलुखुम्बु-  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा […]

मङ्गलवार, कार्तिक २५, २०८२

भोजपुर-  भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्ला हुँदै तराईसँग जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत जेठ १६ गतेबाट बन्द भएको फेरी क्रमशः […]

सोमवार, कार्तिक १०, २०८२

बिर्तामोड । विश्व पर्यटन दिवस २०२५ का अवसरमा झापाको बिर्तामोडमा “वर्तमान पर्यटन क्षेत्रका अवसर र चुनौती” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालिका सञ्चालक दिनेश शिवाकोटीले कार्यक्रममा बोल्दै सरकारले निजी पर्यटकीय स्थलहरूबाट […]

शनिवार, असोज ११, २०८२

झापा । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा झापामा सहिद भएका परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोग सुरु गरेका छन् । कोरियामा क्रियाशील एमआरआर कोरिया […]

शनिवार, असोज ११, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। उनले सरकारको हालैको ‘अलोकतान्त्रिक कदम’ र त्यसअन्तर्गत भएको दमनलाई अस्वीकार गर्दै सोमबार साँझ सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरेका हुन्। धादिङ–२ बाट नेपाली […]

मङ्गलवार, भदौ २४, २०८२

शुक्रवार, भदौ २०, २०८२