
वीरगञ्ज – जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीलाई आक्रमण गर्ने चारजनालाई पक्राउ गरेको छ। वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा […]
काठमाडौं – आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको विद्युत प्राधिकरणको पुरानो कार्यालय भवन दुई दशकदेखि प्रयोगविहीन अवस्थामा खण्डहर बनेको छ । जीर्ण अवस्थामा पुगेको उक्त भवन अहिले कुनै कामको नहुँदा पनि त्यसले ओगटेको भू–भाग भने सामाजिक […]
काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भएको भन्दै वामपन्थी र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता गर्न आह्वान गरेका छन्। नयाँ वर्षको शुभकामना दिँदै उनले आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको र साम्राज्यवादी शक्तिले […]
काठमाडौं- गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रकाशको नाम पनि समावेश छ । उनी दलितको क्लस्टरमा समावेश छन् । आगामी फागुन २१ […]
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् । शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले आफ्नो बोल्ने समय […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज काठमाडौं बृहत् प्रदर्शन गर्ने भएको छ। राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ […]
काठमाडौँ – पत्रकारहरू अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्। बिहीवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी यसबारे जानकारी दिइएको हो। कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र […]