Aamsanchar

सबै समाचार

बिर्तामोड। आफ्नो श्रीमान परस्त्रीसँग लागेको उजुरीको आधारमा प्रहरीले झापाको बिर्तामोडबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । नामथर गोप्य राखेर प्रहरीले दिएको जानकारी अनुसार बिर्तामोडस्थित एक होटलमा आफ्ना श्रीमान नियमित रुपमा जाने गरेको र त्यहाँ रहेका […]

शनिवार, मंसिर ११, २०७३

छुटेपछि उही धन्धा बिर्तामोड । धनकुटा बुधवारेकी क्षेत्री थरकी एक युवती बिर्तामोडस्थित दार्जीलिङ होटलबाट शुक्रवार अनैतिक क्रियाकलापमा संलग्न रहेकै अवस्थामा पक्राउ परेकी छन् । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले विशेष सुराकीको आधारमा पक्राउ […]

शनिवार, मंसिर ११, २०७३

दमक । झापाका छुट्टाछुट्टै स्थानमा आज चार शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक, तोपगाछी र गौरादहमा दुई महिलासहित ती शव फेला परेको हो । तीन दिनदेखि बेपत्ता दमक–४ का मनकुमार […]

शुक्रवार, मंसिर १०, २०७३

कञ्चनपुर । बहुप्रतिक्षित कञ्चनपुरको बाइसेविचवा गाविसको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्र गर्नका लागि कार्य अगाडि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग परियोजनाले सडक कालोपत्रका लागि कार्य अगाडि […]

शुक्रवार, मंसिर १०, २०७३

बैतडी । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फिर्ता भएको छ । तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान […]

शुक्रवार, मंसिर १०, २०७३

(कृष्ण दर्नाल) पाल्पा । देशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्यायको खोजीमा हिँडेकी पाल्पा ताहुँ–७ की विनु पुलामीको रहस्यमय मृत्यु भएको खुलेको छ । गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको […]

शुक्रवार, मंसिर १०, २०७३

ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका–२ भाटेमा सडक निर्माणको क्रममा अनौठो ढुंगा भेटिएपछि स्थानीयले भगवानको प्रतीक मान्दै पूजाआजा गर्न थालेका छन् । चार क्विन्टलभन्दा बढी वजन भएको ढुंगामा मानव पाइला, भगवानको प्रतीक, नाग, हनुमानजस्ता विभिन्न आकृति रहेका […]

शुक्रवार, मंसिर १०, २०७३

सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शसस्त्र प्रहरीको एपीएफ र रुपन्देही–११ बीच प्रतिष्पर्धा हुने भएको छ । विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा रुपन्देहीले मनाङ मस्र्याङ्दी क्लबलाई हराएसँगै फाइनलमा एपीएफ र रुपन्देही भिड्ने पक्का […]

बिहिवार, मंसिर ९, २०७३

बिर्तामोड। निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन बस्नेत निर्वाचित भएका छन् । तीन बर्षे कार्यकालका लागि बुधवार भएको निर्वाचनमा बस्नेतले ९४ मत प्राप्त गरी संघको अध्यक्ष पदमा विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी दीपक […]

बिहिवार, मंसिर ९, २०७३

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउन प्रस्ताव गरेपछि एमाले अध्यक्ष केपी ओलीले कटाक्ष गर्दै भने, ‘कैलाली र कञ्चनपुर पनि पहाडी क्षेत्रबाट छुट्याउने टुक्रा पारौँ कि ?’ तीन दलको बैठकमा सत्तासीन कांग्रेसका […]

बिहिवार, मंसिर ९, २०७३