
काठमाडौंः हेम–सरिता पाठक एकेडेमीका संरक्षक हेम पाठकले राजधानीको शंखरापुर नगरपालिका १२ घुमारचोकमा रहेको उग्रतारा माद्यमिक विद्यालयलाई उच्च मावि बनाउने घोषणा गरेका छन् । स्कुलमै आयोजिक एक कार्यक्रममा स्कुल व्यवस्थापन समितिले सरकारले स्कुल शिक्षा १२ सम्म […]
म्याग्दीः एक मिनेट फोन गरेको शुल्क कति लाग्ला ? दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीको एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय शुल्क लाग्छ भन्दा । तर […]
लमजुङ। लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । लमजुङकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो । वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । […]
काठमाडौँ। तिहार यता काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रमा विद्युत्भार कटौती अन्त्य भएपछि रु १६ अर्ब बराबरको इन्धन बचेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयको छलफलका सहभागी नेपाल […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। गाविस सचिवले नै सवारी दर्ता किताव (ब्लु वुक)सरकारी तर नम्वर प्लेट चाँही निजी प्रयोग गरेर मोटरसाइकल चलाउछन् भन्दा पत्यार नलाग्न सक्छ । तर, झापाको वास्तविकता यही हो । संघीय मामिला तथा […]
रमपम झापा–११ लाई टाइबे्रकरमा हराउँदै सशस्त्र प्रहरीको एपीएफ सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार उसले झापालाई ५–४ गोल अन्तरले टाइब्रेकरमा पाखा लगाएको हो । एपीएफका लागि अञ्जन विष्ट, नविन […]
पथरी । सरकारले स्वास्थ्य चौकीमा उपचार र निःशुल्क औषधिको सेवा दिएको छ भन्ने मोरङको लखन्तरीका बासिन्दालाई राम्रो जानकारी छ । गाउँमा दिनहुँजसो मानिस केही न केही बिरामी परिरहेका हुन्छन् । तर, गाउँले बिरामी पर्दा स्वास्थ्य […]
काठमाडौं, एनआरएन एनसिसी कुवेतले झापाका बाढिपीडितलाई आर्थिक सहयोग गरेको छ । दमक नगरपालिकाको वडा नम्बर ३, ७ र १७ का २६ परिवारलाई एनसिसी कुवेतले दुई लाख एक हजार नौ सय सोह्र रुपैयाँ सहयोग गरेको हो […]
काठमाडौं । कोही सुकर्मका कारण चर्चामा आउँछन्, कोहीलाई भने कुकर्मले नै चर्चामा पुर्याइदिन्छ। फरक यत्ति हो- सुकर्म गर्नेहरु सधैं शिखरमै रहिरहन्छन्, कुकर्म गर्नेहरुको चर्चा एकै छिनमा धूलिसात बन्न पुग्छ। फेमिना अर्थात् फेमिना चापागाईं। सामाजिक सञ्जालमा […]