Aamsanchar

सबै समाचार

काठमाडौं: अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामाको माग सम्बोधन हुने गरी भारत थप दुई सय ५० मेगावाट बिजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर […]

आइतवार, मंसिर ५, २०७३

बिर्तामोड । केरुङ फिल्मस प्रालिका निर्देशक विजय केरुङले चलचित्रमा लगानी गर्न लगाएर झापाका एक युवालाई ठगी गरेको आरोप लागेको छ । उनलाई बिर्तामोड–७ निवासी दीपक संग्रौलालाई चलचित्रमा लगानी गर्न लगाई ठगी गरेको आरोप लागेको हो । केरुङ […]

आइतवार, मंसिर ५, २०७३

लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ । घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा […]

आइतवार, मंसिर ५, २०७३

मानव शरीरमा कोठी प्राकृतिकरुपमा कुनै पनि अंगमा हुन सक्छ । कोठीले मानिसको प्रकृतिको राज लुकेको हुने समुन्द्रशास्त्रीहरु बताउँछन् । हत्केलामा हुने कोठीको विशेष अर्थ हुने यो शास्त्रको भनाइ छ । आम मान्यता के छ भने […]

आइतवार, मंसिर ५, २०७३

  अमेरिकाको टेक्सासमा हेम–सरिता पाठक एकेडेमीले कन्चनजँगा अंग्रेजी माध्यमिक विधालयमा  छ देखि  १२ कक्षा गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्ये १२ जान लाई  निशुल्क  शिक्षा प्रदान गरिरहेको छ । एकेडेमीले नेपालमा  शिक्षा र भ्रष्टाचार विरोधी अभियान […]

आइतवार, मंसिर ५, २०७३

सहारा सुरुङ्गा गोल्डकपको उद्घाटन खेलमा पुलिस क्लबले आयोजकमाथि शानदार जित हात पारेको छ अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुलिसले आयोजक सुरुङ्गा-११ लाई ४-० को फराकिलो जित हात पारेको हो । […]

शनिवार, मंसिर ४, २०७३

झापा, झापाको बिर्तामोड २ चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । नेतृत्वका लागि उम्मेदवारहरु अलग अलग प्यानल बनाई मैदानमा उत्रिएका छन् । चार […]

शनिवार, मंसिर ४, २०७३

काठमाडौं। गैरकानुनी रूपमा भित्र्याइएका मोबाइल उपकरण चलाइरहनुभएको त छैन।  त्यसो हो भने तपाईंको उपकरण अबको केही महिनाभित्र काम नलाग्ने हुनसक्छ।  किनभने अबको तीन महिनाभित्र नेपाल दूरसञ्चार प्राधिकरणले स्तर स्वीकृति (टाइप अप्रुभल) नभएका मोबाइल सेटको बिक्री […]

शनिवार, मंसिर ४, २०७३

काठमाडौं । नेपालमा रहेको भारतीय ५०० र एक हजारको नोट साट्ने ‘मोडालिटी’ तयार पार्न नेपाल र भारतले छुट्टाछुट्टै समिति बनाएका छन् । भारु सटहीको मोडालिटी बनाउन नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा […]

शनिवार, मंसिर ४, २०७३

(नरेन्द्र ढकाल) झापा । भारतीय रुपैंयाको प्रतिबन्धको असर नेपालको राजश्व, ब्यपार ब्यवसाय मात्र नभई अस्पतालहरुमा समेत देखा पर्न थालेको छ । भारतीय नागरिकको मन जित्न सफल नेपालका आँखा अस्पतालहरुमा आधा भन्दा धेरै विरामी घटेको मेची […]

शनिवार, मंसिर ४, २०७३