Aamsanchar

सबै समाचार

विराटनगरः पाँच सय र हजारका भारतीय नोटमा प्रतिबन्ध लगाइएसँगै पूर्वमा सञ्चालनमा रहेका मिनि क्यासिनोमा भारतीय ग्राहकहरू आउन छाडेका छन् । एक साताबाट भारतीय आउन छाडेपछि ग्राहक अभावका कारण क्यासिनो नै बन्द हुने अवस्थामा पुगेका छन् […]

बिहिवार, मंसिर २, २०७३

(नरेन्द्र ढकाल) झापा । भारत सरकारले भारतीय पाँचसय र हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर भन्सार कार्यालयहरुमा देखा पर्न थालेका छन् । दैनिक लाखौंको कारोबार हुने मेची भन्सारमा अहिले आधा मात्र कारोबार हुने गरेको […]

बिहिवार, मंसिर २, २०७३

काठमाडौं: सरकारले आरोहणका लागि खुला नगरेका हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले आरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका […]

बुधवार, मंसिर १, २०७३

बिर्तामोड । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउने पूर्वाञ्चल दैनिक प्रकाशनको २१औं बर्ष पूरा गरी बुधवारबाट २२औं बर्षमा प्रवेश गरेको छ । श्रीअन्तु प्रकाशन (प्रा.)लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक अहिले पूर्वका ६ जिल्ला तथा भारतका केही […]

बुधवार, मंसिर १, २०७३

सहारा नेपाल साकोसको निर्बाचनका लागि भएको उम्मेदवारी अन्तरगत १५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन । उम्मेदवारी फिर्ता लिनेहरुमा बरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद पराजुली, सहसचिवमा प्रेमप्रसाद उप्रेती, सदस्य संचालकमा कमल मिश्र उपाध्याय, दाताराम भण्डारी, नारायणप्रसाद काफ्ले, […]

मङ्गलवार, कार्तिक ३०, २०७३

कालिज, तित्रा, मयुरको मासु ऐरनको तेल (क्यास्डर्ड वैल) मा पकाएर खानुभयो भने तत्काल मृत्यु हुनसक्छ । त्यसोभएन भने पनि उसले त्यो दिनबाट मानसिक रोगको सामना गर्नुपर्छ । यस्तो खाना खादा लिभरले तुरुन्तै काम गर्छ छोड्छ […]

मङ्गलवार, कार्तिक ३०, २०७३

१ आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष ९वात, कफ र पित्त० लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । […]

मङ्गलवार, कार्तिक ३०, २०७३

विराटनगर : एक नम्बर प्रदेशमा निर्माणाधिन विद्युत् आयोजनाहरु समयमै सम्पन्न भए अबको ३ वर्षमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुने देखिएको छ।  अहिले १ नम्बर प्रदेशमा विद्युत् उत्पादन ४० मेगावाट छ। तर अबको ३ वर्ष अर्थात […]

मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं, डेंगुको संक्रमण बिस्तारै नियन्त्रण हुँदै गए पनि खतरा भने कायमै रहेको स्वास्थ्य विज्ञले बताएका छन् । सोमबार मकवानपुरको हेटौंडामा डेंगुबाट एक जनाको ज्यान गएपनि चितवन, झापा लगायत तराई र केही पहाडी जिल्लामा देखिएको डेंगुको […]

मङ्गलवार, कार्तिक ३०, २०७३

झापा । प्रारम्भीक तथ्यांक अनुसार यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ । सन् २०१६ को पहिलो ९ महिनाको तथ्यांक अनुसार सन् २०१५ भन्दा यो वर्ष गर्मी हुने देखिएको वैज्ञानिकले बताएका छन् । ९ […]

मङ्गलवार, कार्तिक ३०, २०७३