
पाल्पा, चिच्याएर वर माग्ने तीन दिने मेला शनिबारबाट पाल्पामा सुरु भएको छ । कोलडाँडा गाविसमा रहेको सत्यवती ताल र मन्दिरमा शनिबारदेखि मेला लागेको हो । वर माग्ने र मन्दिरको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुईंचो लागेको […]
काडमाडौं, विश्व निमोनिया दिवस शनिबार मनाईंदै छ । सन् २००९ देखि निमोनिया रोगको बारेमा जानकारी फैलाउन यो दिवस मनाउन थालिएको हो । विशेषगरी ५ वर्षमुनिका बालबालिका र ६० वर्ष काटेका बुढाबुढीलाई सामान्य रुघाखोकी लागेपछि निमोनियाको […]
काठमाडौंः चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट वा ¥यापर्समा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल अग्रस्थानमा परेको छ । एक अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षणअनुसार चुरोट तथा सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने विश्वका एक […]
गोरखा: गोरखा काशीगाउँ ३ की २१ वर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ वर्ष लामो प्रेमसम्बन्धपछि उनीहरूको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरू जीवनसाथी बन्न पाउँदा खुसी छन् […]
सुरेन्द्र भण्डारी ‘असफलता नै सफलताको श्रेय हो’ भने झैं झापा राजगढका लोकबन्धु कटुवाल एकाएक सफलताको उचाईमा पुगे । २०४६ सालमा प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागी हुँदा कै बखत उनका बुवाको निधन भयो । त्यतिबेला उनी गणित विषयको परीक्षा […]
[नरेन्द्र ढकाल] विर्तामोड । झापाको विर्तामोडमा दैनिक रुपमा ट्राफिक जाम सुरु हुन थालेको भन्दै त्यसलाई ब्यवस्थापन गर्न सबै सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट पहल गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । विर्तामोडको समस्यता त्यसका चुनौती र समाधानका लागी […]
पथरी (मोरङ) । विराटनगर–३ स्थित नेसनल किड्नी अस्पताल पूर्वाञ्चलमै पहिलो पटक बिरामीको ट्युमर भएको मूत्रथैली निकालेर नयाँ मूत्रथैली बनाउन सफल भएको छ । सो अस्पतालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सप्तरी जिल्ला हनुमाननगर योगिनीमाई –४ […]
सहारा नेपाल साकोसले आफ्नो २०औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी संस्थाको भावी नीति, कार्यक्रम, लक्ष्य एवम् सामाजिक सरोकारका विषय बारे जानकारी गराको छ । कार्तिक २७ गते निर्धारण गरिएको साधारणसभामा संस्थाले हालसम्म प्राप्त […]
चारपाने, कात्तिक २५ । झापा विर्तामोड २,चारपाने स्थित वीरअमरसिंह माध्यमिक विद्यालयमा गत बर्षदेखी वितरण गरिदै आएको राधिका मनोहर स्मृति छात्रवृद्धी वितरण गरिएको छ । पिद्यालयका व्यवस्थापन समिति अध्यक्ष महावीर राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा छात्रवृद्धी […]