Aamsanchar

सबै समाचार

२०२८ साल झापा  आन्दोलनका नायक सुखानीमा सहादत प्राप्त गरेका शहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेनसिंह राजवंशी, कृष्ण कुईकेल, नारायण श्रेष्ठलको स्मृतिमा  सालबारी स्थित निमार्ण गरिएको सहिद पार्कको प्रवेश द्वार । फोटो : विनोद पाण्डे/आमसंचार

मङ्गलवार, कार्तिक २३, २०७३

बिर्तामोड। झापाका केही चिकित्सकले विरामीलाई भारत ‘रेफर’ गरी मोटो कमिशन लिने गरेको थप रहस्य उजागर भएको छ । झापाका चिकित्सक लक्ष्मी मैनालीले विरामीलाई भारतको शिलगढीस्थित जुपिटर एमआरआई सेन्टरमा पठाएर कमिशन लिने गरेको पाइएपछि यस्तो रहस्य […]

मङ्गलवार, कार्तिक २३, २०७३

काठमाडौं : तपाई बैंक खातामा रकम छ चाहिएको बेलामा एटिमबाट झिकौंला भनेर ढुक्क हुनुहुन्छ? यदि हुनुहुन्छ भने विचार गर्नुस्, तपाईंको रकम अरु कसैले नै एटीएमबाट झिकेर बैंक खाता रित्तै पारिदिएको पनि हुन सक्छ। काठमाडौंमा प्रहरीले […]

सोमवार, कार्तिक २२, २०७३

काठमाडौं : काठमाडौंसहित देशैभर चिसो बढ्न थालेको छ। मौसमी प्रभावले चिसो बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर अघिल्ला वर्षको तुलनामा अहिलेनै चिसो बढेको भने भन्न नमिल्ने मौसमविद् शान्ति कंडेलले […]

सोमवार, कार्तिक २२, २०७३

काठमाडौँ। नेपालका अति दुर्गम भेगमा वातारणमैत्री दिगो विकास गरेर जलवायु अनुकुलन हुने गरी गरिबी निवारणमा उल्लेख्य योगदान पु¥याएको भन्दै फिनल्यान्ड सरकारले नेपालमा सञ्चालित ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनालाई उत्कृष्ट आयोजनाको रूपमा पुरस्कृत गरेको छ । पानीको […]

सोमवार, कार्तिक २२, २०७३

जर्जियाः अमेरिकाको जर्जिया राज्यमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । दुर्घटना गत शुक्रबार भएको थियो । गुल्मी घर भई हाल काठमाडौंको अनामनगर बस्ने चिरञ्जीवी खना, उनकी श्रीमती श्यामा खनाल, बुहारी ऋचा खनाल […]

सोमवार, कार्तिक २२, २०७३

amoxicillin for uti viagra for sale uk viagra costs viagra tablet clavulanate amoxicillin amoxicillin medscape what is viagra buy generic viagra viagra samples thuoc amoxicillin adult dosage of amoxicillin suspension how does amoxicillin work viagra […]

सोमवार, कार्तिक २२, २०७३

सबै मानिस सधै स्वस्थ तथा खुसी रहन चाहन्छन् । चाहेर मात्र कुनै कुरा पूरा हुँदैन । घर व्यवस्थित गर्ने वास्तुसम्बन्धी नियम पालना गरे परिवारका सदस्यको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । स्वस्थ जीवनका लागि वास्तुशास्त्रका केही […]

सोमवार, कार्तिक २२, २०७३

हामीमध्ये को बिरामी हुन चाहन्छौं र? बिरामी हुँदा बिसन्चो महसुस गर्छौं। साथै थुप्रै पैसा खर्च गर्नुपर्ने पनि हुन सक्छ। त्यति मात्र होइन, बिरामी पर्दा तपाईं स्कुल वा काममा जान सक्नुहुन्न अथवा परिवारको ख्याल राख्न पनि […]

सोमवार, कार्तिक २२, २०७३

नेपालको तराई जिल्लामा  मनाईने छैठपर्व झापामा पनि भव्य रुपमा मनाइएको छ । झापाको विरिङ खोलामा विर्तामोड छठ समाज समितिले विगत केही बर्ष देखी व्यवस्थित रुपमा छैठपुजाको आयोजना गदै आएको थियो ।यस बर्षपनि समितिले विरिङ खोलामा […]

आइतवार, कार्तिक २१, २०७३