Aamsanchar

सबै समाचार

बेबी थापा : मोडल

शुक्रवार, कार्तिक १९, २०७३

शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ। अनि यो दिनमा कोहि घरमै बसेर आराम गर्छन्, कोहि चाहिँ आफ्ना घर(परिवार, साथीभाईसँग बाहिर घुम्न या रमाइलो गर्न निस्कन्छन् भने कोहि चाहिँ सपिङ्ग गर्न बजार चहार्छन्। धार्मिक तवरले […]

शुक्रवार, कार्तिक १९, २०७३

विनोद पाण्डे, तस्वीर पनि    पूर्वमै फुटवल खेलमा ख्याती कमाएको झापा कनकाई नगरपालिका सुरुड्डामा आगामी मङ्सिर ४ गतेवाट सहारा सुरुड्डा गोल्डकप हुने भएको छ । आयोजक संस्था सुरुंगा जेसीजकी अध्यक्ष सरला पोखरेलको अध्यक्षतामा सुक्रबार सुरुंगामा आयोजित […]

शुक्रवार, कार्तिक १९, २०७३

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण चाड हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं […]

शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौं : कात्तिक ११ गते बेनिघाटबाट त्रिशुलीमा १ बजे छुटेको र्‍याफटिङ बोट चितवनको फिस्लिङबजारमा साँझ ५ बजे रोकियो। चार घन्टा प्याडल चलाएर थकाइले चुर भएका रुपचन्द्र महर्जनलाई उनका क्लाइन्टले फिस्लिङमै बस्न आग्रह गरे। क्लाइन्टको आग्रह अनुसार […]

शुक्रवार, कार्तिक १९, २०७३

सुनसरी, सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयबासन्दाले गुनासो गरेका छन् । जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेबारी निर्वाह गरिरहेका कारण विद्यालयका प्रधानाध्यापक अयोग्य रहेको […]

शुक्रवार, कार्तिक १९, २०७३

इलाम फिक्कल बजारमा बेच्न राखिएको छुर्पी र ललिपप । इलाम घुम्न जाने बाहिरी जिल्लाका पर्यटकले कोशेलीको रुपमा छुर्पी, ललीपप लाई रोज्ने गर्दछन । विशेषगरि असोज देखि मंसिर महिना इलाममा पर्यटकहरुको हुइचो हुने गर्दछ । फोटो: […]

शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौं । प्रचण्ड सरकारले भारतसँग अति नै लम्पसार परेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ । विप्लव नेतृत्वको माओवादीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबार दिउसो १२ बजे […]

बिहिवार, कार्तिक १८, २०७३

काठमाडौंः ५१ जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गरिसकेका छन् । अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाडो औषधी खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. मोहम्मद दाउदले स्वास्थ्य मन्त्रालयले […]

बिहिवार, कार्तिक १८, २०७३

विर्तामोड कृषि बजारमा बेच्न राखिएका नरिवल । नजिकिदै गरेको छैठ पर्वमा प्रसादको रुपमा नरिवल धेरै  खपत हुने गरेको छ । 

बिहिवार, कार्तिक १८, २०७३