Aamsanchar

सबै समाचार

जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडमा राखीएको ट्राफिक सचेतना बोर्ड र दुर्घटना ग्रस्त मोटर साईकल । जिल्ला ट्राफिक प्रहरी झापाले पछिल्लो समययता दुर्घटना न्युनिकरणका लागि विभिन्न ठाउँमा सचेतना बोर्ड राख्ने कामलाई तिब्रता दिदै आएको । फोटो :आमसंचार

बिहिवार, कार्तिक १८, २०७३

काठमाडौं । अमेरिकाको अलाबामामा नाकै नभएको बच्चा जन्मिएको छ । ब्रान्डी मकग्लाथरीले यस्तो नासिकाविहीन बच्चा जन्माएकी हुन् । सन् २०१५ को मार्च ४ मा जन्मेका एली टमसनको नाकै छैन । गर्भमा छँदै चिकित्सकहरूले आमा ब्रान्डीलाई नाक […]

बिहिवार, कार्तिक १८, २०७३

बर्दिवास । महोत्तरीसहितका मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न बिधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु हुन लागेको हो । छठ […]

बिहिवार, कार्तिक १८, २०७३

नेपालगन्ज । सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीयवासीले लुटेका हतियार प्रहरीले पुनः आप्mनो नियन्त्रणमा लिएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालका अनुसार, करिब ३० जनाको संख्यामा रहेका स्थानीयले घरेलु […]

बुधवार, कार्तिक १७, २०७३

गोरखा, तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा-८ की २४ वर्षकी आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौंको थापाथलीस्थित प्रसूति […]

बुधवार, कार्तिक १७, २०७३

बिहीबार व्रतविधि वैवाहिक सुख प्रप्तिका लागि, गुरु बृहस्पतिको अनिष्ट फल निवारणका निम्ति तथा विद्या, पुत्र सन्तान एवं धन प्राप्तिका लागि बिहिबारको व्रतको सम्पादन गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहिबारबाट सुरु गर्नुपर्दछ। अझ त्यसदिन अनुराधा नक्षत्र […]

बुधवार, कार्तिक १७, २०७३

पृथ्वीको के र कसरी सृष्टि शुरु भयो भन्ने विषयमा विभिन्न मतमतान्तरहरु पाईन्छः एडम ईभका कथा, डार्भिनका थियोरी, स्कन्ध पुराणका अध्यायहरु सबैको आ-आफ्नै तर्क रहेको छ तर मानवको सृजनासँगै मानवहरुले देखेको र पूजेको सबैभन्दा महत्पूर्ण र […]

बुधवार, कार्तिक १७, २०७३

एजेन्सी – नियमित व्यायामले शरीरलाई धेरै फाइदा गर्छ । तर व्यायाम नियमित र एकै दिन बढी गर्दा भने शरीरलाई हानी हुनसक्छ । व्यायाम छाडेको दुई सातापछि शरीर पनि पहिलेकै अवस्थामा आउछ । व्यायाम गरेको १० […]

बुधवार, कार्तिक १७, २०७३

काठमाडौं  | ‘तरकारीवाली’ ह्यासट्याक (#tarkariwali) का साथ नाम्लोमा तरकारीको भारी बोकेर झोलुङ्गे पुल तर्दै गरेकी एक नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ। सुन्दर अनुहारमा मन्द मुस्कानका साथ तरकारीको भारी बोकेर पुल तर्दै गरेको […]

बुधवार, कार्तिक १७, २०७३

काठमाडौः भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणको क्रममा आज काठमाडौं आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष विमानबाट साढे १२ बजे उनी काठमाडौं विमानस्थलमा उत्रेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा मुखर्जीलाई स्वागत गरेकी थिइन्। विमानस्थलमा नेपाली […]

बुधवार, कार्तिक १७, २०७३