
यमपञ्चकको पाँचौ दिन आज भाईटीका । विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीवहिनीहरु दाजूभाइलाई टीका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ? सप्तरङ्गी […]
दिदीबहिनी नहुने दाजुभाइहरु वर्षमा एक पटकमात्र खुल्ने काठमाडैको रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन्। वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुल्ने रानीपोखरीको यमलेश्वर, बालगोपाल महादेव मन्दिरमा भाइटीकाको बिहानैदेखि भीड लाग्ने गर्दछ । दिदीबहिनी नहुने र परिवारजनबाट टाढा […]
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको बताएको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र […]
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, […]
पाँचथर, तिहारको समयमा फूलको अभाव भएपछि सदरमुकाम फिदिमलगायत ग्रामीण भेगका बजारमा कृत्रिम फूलको व्यापार बढेको छ । व्यावसायिक रुपमा फूलखेती नहुँदा सहर बजारमा फूलको अभावले कृत्रिम फूलको व्यापार बढेको व्यवसायीहरु बताउँछन् । कस्मेटिक पसल गर्दै […]
आज गोबरधन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषिप्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट […]
नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो […]
आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका […]
छिमेकी मुलुक भारतको राष्ट्रपती नेपाल भ्रमणमा आउनेहुदा सुरक्षाको कारण देखाउदै नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेकोमा राष्ट्रको गरिमा घटन जान्छ घोषणा तत्काल खारेज गर्नुपर्छ भन्ने माग सरकार समक्ष राख्दै विर्तामोड मुक्तिचौकमा शान्तिपूर्ण विरोधमा नेप्लीज टिन्सका […]