Aamsanchar

सबै समाचार

काठमाडौं, पाटनको देवदत्त बिहारबाट चोरिएको ४ सय वर्ष पूरानो बुद्धमूर्ति पत्ता लगाइ फिर्ता ल्याउने प्रहरी सम्मानित भएका छन् । बिहारले बुधबार एक कार्यक्रम गरी महानगरीय प्रहरी परिसर ललिपुरका १० जना प्रहरीलाई सम्मान गरेको हो । […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाडौं: सामाजिक सञ्जाल र केही अनलाइनमा चर्चा भएजस्तो बिहीबार सार्वजनिक बिदा नभएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको विज्ञप्ति नक्कली भएको गृह […]

बिहिवार, कार्तिक २५, २०७३

काठमाण्डौं । हिन्दु धर्ममा एकादशीलाई त्रिदेवमध्ये भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइने गरिन्छ । हरिबोधिनी एकादशी, वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी अर्थात देव उठाव […]

बुधवार, कार्तिक २४, २०७३

झापा । चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । […]

बुधवार, कार्तिक २४, २०७३

  सानै उमेरदेखि टेलिभिजन हेर्दा कलाकार, मोडलहरुले गर्ने अभिनय हेरेर दंग पर्दै आफुपनी पछि मोडलिङ कलाकारिता गर्ने दृढता लिएकी झापा विर्तामोड नगरपालिका ७ की १८ बर्षिय निशा श्रेष्ठ मोडलिङ क्षेत्रमा  अघी बढदै छिन ।   […]

बुधवार, कार्तिक २४, २०७३

काठमाडौं: एम्बुलेन्स आयात गर्दा दिँइदै गरेको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ । गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको सिकायत प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा लागेको हो । स्वास्थ्य […]

बुधवार, कार्तिक २४, २०७३

काठमाडौं : भारतमा बर्डफ्लु देखिएकाले नेपालमा पनि फैलिन सक्ने सम्भावना उच्च हुने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। पशु स्वास्थ्य निर्देशनालयले सार्वजनिक सूचना निकाली पंक्षीपालन तथा ओसारपसारमा संलग्न सहित सम्पूर्ण सरोकारवालालाई सचेत रहन आग्रह […]

बुधवार, कार्तिक २४, २०७३

[नरेन्द्र ढकाल] झापा । तराईका पाँच जिल्ला मध्ये झापामा पछिल्लो समय सवारी दुर्घटनामा कमी आएको छ । सवारीको चाप इटहरी पूर्व अधिक भएपनि ट्राफिक प्रहरीको सक्रियताले गर्दा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

बुधवार, कार्तिक २४, २०७३

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मीएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी […]

मङ्गलवार, कार्तिक २३, २०७३

पूर्वमै फुटवल खेलमा ख्याती कमाएको झापा कनकाई नगरपालिका सुरुंगामा आगामी मङ्सिर ४ गतेवाट सुरुहुन गएको सहारा सुरुंगा गोल्डकपको सहप्रयोजकमा काठामाण्डौं त्रिपुरेश्वरमा रहेको टेलीटक प्रा.लि. जिओनी मोवाईलको कन्ट्री डिलर्स रहने लगभग निस्चित भएको गोल्डकपका टिम संयोजक […]

मङ्गलवार, कार्तिक २३, २०७३