
नयाँदिल्ली-संयुक्त राष्ट्रसंघबाट सहयोग लिन भारतले अस्वीकार गरेको छ । भारतले मद्दतको प्रस्तावलाई अस्वीकार गरेको राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसका प्रवक्ता फरहान हकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । केही दिनअघि राष्ट्रसंघको सभाध्यक्षले भारतले धेरै देशहरुमा […]
युएई । नेपाल आदिवासी जनजाती महासंघ युएईले उज्यालो नेट्वर्क डटकमको कार्यलयमा प्रहरीले गरेको हस्तक्षेप तथा कार्यकारी सम्पादक एवं फोनिज युएईका निवर्तमान अध्यक्ष अनिश तामाङ तथा प्रबन्ध निर्देशक दुर्गालाल तामाङ (प्रभात) लाई पक्राउ गर्नुका साथै क्यामेरा, […]
सुरुङ्गा- पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै कनकाईले नगद १ लाख १ हजार रुपैयाँ, […]
नेपालमा दुबै डोज कोरोनाको खोप लगाएका व्यक्तिमा समेत संक्रमण देखिएको छ । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल खोप लगाएपछि संक्रमित बनेका हुन् । डा. नेपालले दिएको जानकारीअनुसार उनीसँगै पत्नी पनि संक्रमित भएकी छिन् । […]
जननिर्वाचित सरकारलाई हटाएर सरकार नियन्त्रणमा लिएका म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्कँदै छन्। गत फेब्रुवरी १ मा ‘कु‘मार्फत सत्ता हत्याएका सेना प्रमुख मिन आङ दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको […]
रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय तोकिएको छ । लिखु तामाकोशी गाउँपालिकाकै अध्यक्ष गोविन्दबहादुर खड्कासँग दुई करोड चन्दा मागेर नदिएमा ज्यान मार्ने […]
पाकिस्तानी सहर क्वेटास्थिति एउटा होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्। संवाददाताहरूका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का […]
भद्रपुर- सरकारी कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गरी झापाको सदरमुकाम भद्रपुरमा सार्वजनिक शौचालय बन्ने भएको छ । रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अस्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा सार्वजनिक शौचालय बन्ने […]
काठमाण्डौ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा […]