Aamsanchar

सबै समाचार

आज गोबरधन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचिन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषिप्रधान देश नेपालमा आजको दिनले अाफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट […]

आइतवार, कार्तिक १४, २०७३

नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो […]

आइतवार, कार्तिक १४, २०७३

आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका […]

आइतवार, कार्तिक १४, २०७३

छिमेकी मुलुक भारतको राष्ट्रपती नेपाल भ्रमणमा आउनेहुदा सुरक्षाको कारण देखाउदै नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेकोमा राष्ट्रको गरिमा घटन जान्छ  घोषणा तत्काल खारेज गर्नुपर्छ भन्ने माग सरकार समक्ष राख्दै  विर्तामोड मुक्तिचौकमा  शान्तिपूर्ण विरोधमा  नेप्लीज टिन्सका […]

आइतवार, कार्तिक १४, २०७३

अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो। मानिसहरुले घर(घरमा, गल्ली(गल्लीमा देव श्री राम […]

आइतवार, कार्तिक १४, २०७३

बिर्तामोडको कृषि उपज बजारमा सयपत्री फुलको माला किन्दै ग्राहाकहरु । यस बर्ष प्रति माला ६० रुपैया देखी ८० रुपैया सम्म विक्री गर्ने गरेका छन व्यापारीले । फोटो : विनोद पाण्डे/आमसंचार 

आइतवार, कार्तिक १४, २०७३

काठमाडौं, यमपञ्चकको तेस्रो दिन आइतबार धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज बेलुका घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, […]

आइतवार, कार्तिक १४, २०७३

तिहार भनेको झिलीमिली बत्ति र लक्ष्मी खुसी पार्ने पर्व हो । यो पर्वमा पैसाकी देवी लक्ष्मीको विशेष पुजा गरिन्छ । यहाँ त्यस्ता केही विधीको चर्चा गरिएको छ जसलाई अपनाउँदा लक्ष्मी खुसी हुने र धन हात […]

आइतवार, कार्तिक १४, २०७३

  नेपाल सरकार उर्जा मन्त्रालयको ६५ प्रतिशत, नगरपालिको १५ प्रतिशत र स्थानिय उपभोक्ताको २० प्रतिशत लगानीमा सुरु गरिएको सडक सोलार बत्ती बिर्तामोड नगरपालिकामा बल्न सुरु भएको छ । बिर्तामोडको पुरानो भद्रपुर रोडमा जडान गरिएको बत्ती […]

शनिवार, कार्तिक १३, २०७३

नेपालमा अल्पसंख्यक जातीमा पर्ने सन्थाल जातीको प्रथम चलचित्र बोनोदलको आज एक समारोहका विच उद्घाटन भएको छ । शनिबार झापाको हल्दीबारी गाउ विकास समिति वडा नं. ९ स्थित हल्दीबारी उच्च माध्यमिक विद्यालयको प्राङगढमा नेपाल सरकारका सञ्चार […]

शनिवार, कार्तिक १३, २०७३