
लक्ष्मी माताको पूजा गर्दा नारायण सहित गरुड माथि सवारी भएकी कमलको फूलमा बसेकी लक्ष्मी माता सहित नारायणको पूजा गर्नुहोला | किनभने नारायण सहितकी लक्ष्मी जी को पूजा गर्दा बिशेष कृपा प्राप्त हुने र धन-धान्य, […]
विहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । विहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर विहीबार केही काम गर्न भने […]
काठमाडौँ । गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल […]
महोत्तरी । गौशालाको एक आयल स्टोर्सको पेट्रोल ट्याङ्कीमा मट्टितेल मिसावट गर्न लागेका अवस्थामा प्रहरीले एक जनालाई रङ्गेहात पक्राउ गरेको छ । आज दिउँसो गौशाला नगरपालिका–७ स्थित जिरोमाइलमा सञ्चालित जनक आयल स्टोर्सका सञ्चालक नवीनकुमार श्रेष्ठलाई प्रहरीले […]
दाङ, बाँके र कैलालीबाट अनुभव आदानप्रदानका लागि अन्तर जिल्ला भ्रमणका क्रममा बुधवार दिउँसो झापा आइपुगेको छ । त्यहाँस्थित संवाद समूहको टोलीलाई बिर्तामोडस्थित संवाद समूहको सचिवालयमा स्वागत पछि सामुहिक तस्वीर खिचाइँदै । टोलीले झापाको संवादको सफल […]
चितवनः मुग्लिन-नारायणगढ सडकको दाहखानी ६ रिद्धिखोलामा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । मृत्यू हुनेमा बसका सहयोगी कर्मचारी छोटु रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँबरले जानकारी दिए । […]
इन्डोनेसिया, कात्तिक ३ । सार्वजनिकस्थलमा प्रेमीको नजिकै उभिएको आरोपमा इन्डोनेसियामा युवतीलाई दण्डित गरिएको छ । बेतको लौरोले २३ पटकसम्म उनलाई हिर्काइएको हो । यसक्रममा पीडाले ती युवती बारम्बार चिच्याएकी थिइन् । एक युवतीलाई कयौं स्थानीयको […]
बिर्तामोड। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–३ स्थित जुकेकल्भर्ट सडकखण्ड दुर्घटनाको मुख्यस्थलको रुपमा चिनिन थालेको छ । सो स्थानमा असोजको अन्तिम तथा कात्तिक १ गते भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् । एक साताको […]
लहान । लहान नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् । मृत्युका कारण खुल्न सकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला […]